आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नलगाड नगरपालिकाले ४ हजार ७ सय आँपका बिरुवा बितरण

July 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–२ स्यालचौरका कृषकहरुलाई आँपका बिरुवा बितरण गरिएको छ । नलगाड नगरपालिकाको कृषि शाखाले आँपका बिरुवा बितरण गरेको हो । ्मुख्यमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गतको १४ लाख अनुदान सहयोगमा किसानहरुलाई आँपका बिरुवा बितरण गरिएको नगर कृषि...बाँकी

मोटर साईकल दुर्घटनामा परी बारेकोटमा एक महिलाको मृत्यु

June 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
मोटर साईकल दुर्घटना परेर बारेकोटमा एक महिलाको मृत्यु भएको छ । बुधबार मोटर साईकल दुर्घटनामा परी घाईते भएकी महिलाको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार गर्दागर्दै मृत्यु भएको हो । मोटर साईकल दुर्घटनामा परी मृत्यु हुनेमा...बाँकी

भेरी नगरपालिकाद्धारा गर्भवती आमाको निशुल्क भिडियो एक्सरे

June 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाद्धारा गर्भवती आमाको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरिएको छ । ‘मेयर स्वास्थ्य सुधार कार्यक्रम’ अन्तरगत नगर स्वास्थ्य शाखाले गर्भवती आमाको निशुल्क भिडियो एक्सरे कार्यक्रम संचालन गरेको हो । कोरोना भाइरसको संक्रमणबाट जिल्लाका अन्य...बाँकी

“बडालेक” विमानस्थलको चर्चा र आवश्यकता

June 29, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
जाजरकोटमा विकास निर्माणमो विषय अहिले सामाजिक संजालमा बहसको विषय बनेको छ । त्यस मध्य जिल्लाको भेरी नगरपालिका वडा नं. १ बडालेकमा बन्ने भनेर प्रचार गरिएको विमानस्थलका सन्दर्भमा सामाजिक संजालमा छलफल तिब्र छ । भेरी नगरपालिकाका...बाँकी

एक बर्षमा २९० वटा मुद्धा फछ्र्याैट

June 29, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्ला अदालतले एक बर्षको समय अगाबै २९० वटा मद्धा फछ्र्यौट गरेको छ । बिश्वव्यापी कोरोना भाईरस संक्रमणको प्रभावले देशमा लामो समयसम्म गरिएको बन्दाबन्दीले न्याय सम्पादनका कामलाई प्रभावित बनाएको भएतापनि जिल्ला अदालतले २९० वटा मद्धा...बाँकी

करेन्ट लागेर नलगाडमा एक महिलाको मृत्यु

June 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
करेन्ट लागेर नलगाड नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर घाईते भएकी महिलाको रुकुमपश्चिमको आठबीसकोट–९ राडी स्थित नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । करेन्ट लागेर मृत्यु हुनेमा नलगाड नगरपालिका–१० की २३...बाँकी

खुल्लाचौरमा पढ्नुपर्ने बाध्यताबाट जाजरकोट प्राविधिक शिक्षालयका बिद्यार्थीहरु मुक्त

June 26, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको अस्थायी पूर्वाधार तथा खानेपानी योजना निर्माण गरेको छ । २५ लाख ३५ हजार लागतमा भेरी नगरपालिकाले जाजरकोट बहुप्राविधक शिक्षालयको ट्रष्ट भवन निर्माण गरेको छ भने, २० लाख २९ हजार ९५९...बाँकी

सामाजिक बिकास समितिद्धारा जाजरकोट स्वास्थ्य सेवा कार्यालय अनुगमन

June 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कर्णाली प्रदेशको सामाजिक बिकास समितिले बिहिबार जाजरकोट स्वास्थ्य सेवा कार्यालयको अनुगमन गरेको छ । कर्णाली प्रदेश सभा सदस्य देवी वलीको अध्यक्षतामा रहेको सामाजिक विकास समितिले स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको अनुगमन गरेको हो । अध्यक्ष वलीको...बाँकी

नलगाड नगरपालिकाको आठौं नगरसभा उद्घाटन

June 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको आठौं नगरसभा बुधबार उद्घाटन भएको छ । नगर प्रमुख टेकबहादुर रावलद्धारा पानसमा बत्ति बालेर औपचारिक रुपमा आठौं नगर सभाको उद्घाटन गरिएको हो । नगर उप–प्रमुख बालकुमारी बस्नेतले आठौं नगरसभाको बजेट बक्तव्यमा ५६ करोड...बाँकी

लघु जलविद्युत्मा पहिरोले क्षति गर्दा तीनसय घरपरिवार अन्धकारमा

June 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–८ मैदेको सिर्पाखोला लघु जलविद्युत् आयोजनामा पहिरोले क्षति पु¥याउँदा विद्युत् बन्द भएको छ । जेठ २१ गते गएको पहिरोले विद्युतको नहर र पावर हाउस नै बगाएको छ । ३१ किलोवाट क्षमताको विद्युत आयोजना बन्द हुदा...बाँकी