आज : २०८१ कार्तिक ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दीगो आयोजनाको नमुनामा खलंगाका मेसिनरी वाल

July 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगा शहरीकरण तर्फ उन्मुख भईरहेको छ । खडक, खानेपानी, विद्युत संगसंगै नीजि तथा सरकारी भवन निर्माणका कामहरु अगाडी बढिरहेका छन् । ढलनिकास, फोहरमैला व्यवस्थापन सम्बन्धि स्वभाविक रुपमा छलफल, बहस हुने गरेका छन् ।...बाँकी

हेलिकप्टरबाट विरामीलाई उपचार स्थलमा पु¥याउदै आएको कुशे गाउँपालिका र सत्यनारायण शाही

July 26, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्लाष्टिकको कुर्सीमा बोकेर बिरामीलाई उपचार स्थलतिर लिदै गरेको यो तस्वीर कुशे गाउँपालिकाको प्रशासनिक केन्द्र थर्पू भार्मको हो । प्रशासनिक केन्द्र जस्तो ठाउँमा गाउँपालिकाले स्टेचरको व्यवस्था गर्न नसकेपछि प्लाष्टिकको कुर्सीमा बोकेर बिरामीलाई उपचार स्थलतिर लिदै गर्दा...बाँकी

बारेकोटको लैखममा जीप दुघर्टना, एकको मृत्यु, चार घाइते

July 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बारेकोटको लैखमको सागुतरामा आईतबार जीप दुघर्टना हुदा एक महिलाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । बारेकोट गाउँपालिका–८ लैखमकी ५६ बर्षिय लक्ष्मी सिंहको मृत्यु भएको छ भने, बारेकोट–८ लैखमकी २४ बर्षिय समीक्षा...बाँकी

अष्ट्रीयाका जेष्ठ नागरिकको सहयोग

July 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिका–१ का विपन्न ५० घर परिवारले खाद्यन्न पाएका छन् । अष्ट्रीयाका जेष्ठ नागरिकको आर्थिक सहयोगमा भेरी–१ का विपन्न ५० घर परिवारले खाद्यन्न पाएका हुन् । फ्रिजी लाईट अष्ट्रीया, गैर नाफामुलक संस्था मार्फत अष्ट्रीयाका जेष्ठ...बाँकी

टिमुरका बिरुवा बितरणमा नाफाको व्यापार

July 20, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
टिमुर खेतीप्रति जिल्लाका किसानहरुको आकर्षण बढेको छ । केही बर्ष यता प्रत्येक बर्ष एक लाख भन्दा बढि टिमुरका बिरुवा रोपन गर्न समुह, सहकारी र फर्महरुलाई वितरण गर्ने गरिएको छ । बहुँउपयोगी टिमुर खेतीबाट प्रत्येक बर्ष...बाँकी

मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटद्धारा प्रधानमन्त्रीलाई ज्ञापन–पत्र

July 17, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटले सनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटा मार्फत मानव अधिकार रक्षक सञ्जाल, जाजरकोटले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । अन्तर्राष्ट्रिय...बाँकी

सुप्रिया शाहीद्धारा बृद्धाश्रमममा फलफुल वितरण

July 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिका–४ तम्तिकी सुप्रिया शाहीले सुक्रबार खलंगाको बृद्धाश्रममा फलफुल वितरण गरेकी छन् । बृद्धाश्रमका जेष्ठ नागरिकहरुको सम्मानका लागि शाहीले फलफुल वितरण गरेकी हुन् । कक्षा १० मा अध्ययनरत १५ बर्षिय शाहीले झण्डै ३० जना भन्दा...बाँकी

अबसर परियोजनाद्धारा कुशे गाउँपालिकालाई कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण

July 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिकालाई अबसर परियोजनाले कोभिड–१९ प्रतिकार्य सामाग्री हस्तान्तरण गरेको छ । १० लाख ११ हजार ८९० रुपैया मुल्य बराबरको कोभिड–१९ प्रतिकार्य सामाग्री परियोजनाले गाउँपालिकालाई हस्तान्तरण गरेको हो । गाउँपालिकाको कार्यालय थर्पुभार्मामा अबसर परियोजनाले बुधबार ५...बाँकी

बाँसपानी पहिरो पिडितहरुलाई खाद्यन्न बितरण

July 15, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिका–२ रिसाङको बासँसपानी पहिरो पिडितहरुलाई विभिन्न निकायबाट खाद्यन्न लगाएतका राहत वितरण कार्य सुरु गरिएको छ । सनिबार दिउसो अविरल वर्षासँगै आएको पहिरोले पूर्ण तथा आंशिक रुपमा क्षेति भएका घर र उच्च जोखिममा रहेका घर...बाँकी

अमेरीकन वार एशोसेशनको आर्थिक सहयोगमा भेरीका ३६ बिपन्न परिवारलाई खाद्यान्न बितरण

July 14, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिका ३६ विपन्न घर परिवारलाई मंगलबार खाद्यान्न बितरण गरिएको छ । अमेरीकन वार एशोसेशनको आर्थिक सहयोगमा भेरी नगरपालिकाको समन्वयमा दलित गैर सरकारी संस्था माहासंघ जाजरकोट एवं दलित महिला सशक्तिकरण मञ्चको सहजीकरण र नेपाल पिडित...बाँकी