संरक्षित वन्यजन्तु सालकको खपटा सहित २ जना पक्राउ
महानगरपालिका–१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटा सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका–२ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४०...बाँकीएक हप्ता भित्रै विद्युत प्राधिकरणले काम सुरु नगरे डेलिकेशनमा जाने निर्णय
विद्युत प्रसारण लाईनको काम विद्युत प्राधिकरण वितरण कार्यालयले एक हप्ता भित्रै सुरु नगरेमा डेलिकेशनमा जाने पाँचकाटिया बजार व्यबस्थापन समितिले निर्णय गरेको छ । आईतबार बिहान समितिका अध्यक्ष कर्ण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय...बाँकीआर्थिक क्रान्तिले समाजवादको आधार निर्माण गर्छ :– नगर प्रमुख रावल
आर्थिक विकासले समाजवादको आधार निर्माण गर्ने नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नलगाड नगर कमिटीले सनिबार सिर्केमा आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नगर प्रमुख रावलले यस्तो...बाँकीप्याब्सन नेपाल कर्णाली प्रदेश समितिको भेला तथा पूर्णबैठक जाजरकोटमा सम्पन्न
नीजि तथा आबासिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) कर्णाली प्रदेश समितिको भेला तथा पूर्ण बैठक जाजरकोटमा सम्पन्न भएको छ । संस्थागत बिद्यालयहरुको छाता संगठन प्याब्सन नेपाल कर्णाली प्रदेश समितिको भेला तथा पूर्णबैठक सुक्रबार जाजरकोटमा सम्पन्न भएको...बाँकीखोलाले बगाएर दम्दालाका दुई जनाको मृत्यु
खोलाले बगाएर कुशे गाउँपालिका–५ दम्दालाका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीत बहादुर थापा र साईमल कामी रहेको प्रहरीले जानकारी दिएको छ । धान गोड्न भनेर पाँच पहिले घरबाट बग्र (जिउला) गएका दुई...बाँकीकविताः– मेरी आमा
August 12, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, समाचार, साहित्य
जिन्दगीमा धेरै दुख र कष्ट सहेर मलाई यो धर्तीमा पाइला टेकाउने भगवान हुन् मेरि आमा, हो आफू भोकै बसेर मलाई पेट भरी मिठा–मिठा अन्न खुवाइ पेट भराउनी अन्नदाता हुन् मेरि आमा । आफू नाङ्गो...बाँकी