Hamro Sanchar

पहिरोले कयौं बिस्थापित, दर्ज बढि सडक अबरुद्ध माया पन्त

August 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गत साउन १६ गते जाजरकोटको नलगाड नगरपालिका–३ बाँसकोटीका ४६ बर्षीय खम्बबहादुर रोकायको घर पहिरोले बगायो । उनको ६ जनाको परिवार अहिले छिमेकी प्रेमबहादुर बुढाको घरमा बसेका छन । त्यसैगरी साउन ३१ गते नलगाड–४ कोठीगाउँका भीमबहादुर...बाँकी

भरुवा बन्दुक सहित नलगाडमा एक जना पक्राउ

August 26, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भरुवा बन्दुक सहित नलगाड नगरपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका–८ कुसेनीबाट भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नलगाड नगरपालिका–८ कुसेनीका लिल बहादुर पुनका ३३ बर्षिय छोरा बीर...बाँकी

जाजरकोटमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास

August 25, 2021 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिका–३ स्यालापाखा राताचौरमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन सिलान्यास भएको छ । पूर्व वन तथा वातावरण मन्त्री तथा प्रतिनीधि सभा सदस्य शक्ति बहादुर बस्नेतले बुधबार जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको भवन...बाँकी

जाजरकोट आउदै गरेको फोर्स गाडी सुर्खेतको सिम्तामा दुर्घटना

August 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नेपालगञ्ज देखि जाजरकोट आउदै गरेको फोर्स गाडी सुर्खेतको सिम्तामा दुर्घटनामा परेको छ । बुधबार दिउँसो ४ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–४ कालिखोलामा दुर्घटना भएको फोर्स गाडीका ६ जना सवार घाईते भएका छन् । भे १ ज...बाँकी

छेडागाडमा शिक्षकको १० दिने पेशागत विकास तालीम (TPD) सम्पन्न

August 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकामा शिक्षकहरुको १० दिने पेशागत तालिम सम्पन्न भएको छ । सहयात्रा दोस्रो परियोजनाद्धारा आयोजित छेडागाडका शिक्षकहरुको १० दिने पेशागत तालिम आईतबार सम्पन्न भएको हो । पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोट र सेभ द...बाँकी

सिनियर अनमी थापाको उपचारमा बारेकोटका स्वास्थ्यकर्मीहरुको दुई लाख सहयोग

August 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापाको उपचारमा स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराई रहेकी सिनियर अनमी थापालाई बारेकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले दुई लाख २ हजार  ५...बाँकी

पहिरोले भत्कायो कुशे–८ औलरिजाको विद्यालय भवन

August 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
अबिरल बर्षासंगै आएको पहिराले कुशे गाउँपालिका–८ औलरिजा स्थित सरस्वती माध्यामिक विद्यालय भवन भत्काएको छ । गत साउन २७ गते आएको पहिरोले सरस्वती माविको भवन भत्काएको हो । पैंक प्रहरी चौकीबाट गएको प्रहरी टोलीले भत्किएको विद्यालय...बाँकी

नगरपालिकाको सन्तुलित बिकासमा हामीले जोड दिएका छौं :– नगर प्रमुख रावल

August 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नगरपालिकाको सन्तुलित बिकासमा जोड दिएको नलगाड नगरपालिकाका प्रमुख टेक बहादुर रावलले बताएका छन् । नलगाड नगरपालिका–१ जुरेलीको बृहत खानेपानी आयोजना र आधारभुत स्वास्थ्य केन्द्र भवनको सनिबार अनुगमन गर्ने क्रममा प्रमुख रावलले यस्तो बताएका हुन् ।...बाँकी

‘तपाईंको मास्क खोई ?’ कार्यक्रममा १२ हजार ५६५ जनालाई मास्क वितरण

August 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरण गर्न नेपाल प्रहरीले देश व्यापी रुपमा ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम संचालन गरेको छ । नेपाल प्रहरीले संचालन गरेको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तरगत पछिल्लो २४ घण्टामा १२...बाँकी

कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा एक जना पक्राउ

August 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कम्बोडिया पठाइदिन्छु भनि ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका फुटुङ बस्ने काभ्रे महाभारत गाउँपालिका–१ गोकुले घर भएका २८ वर्षीय मिनध्वज भन्ने विचारमान मोक्तानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विचारमान समेतका व्यक्तिहरूले भिजिट भिषामा कम्बोडिया जान...बाँकी