Hamro Sanchar

पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई जना घाइते

September 6, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
अविरल वर्षाका कारण खसेको पहिरोले पुरिएर नलगाडमा एक बालकको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–५ ढाँरसिर्केका गोरख खड्काका ९ बर्षिय छोरा प्रचञ्डको मृत्यु इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरिक्षेक अर्जुन साउदले बताएका छन् ।...बाँकी

जिल्ला प्रहरी कार्यालयमा बृक्षारोपण

September 4, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला प्रहरी कार्यालय, जाजरकोट परिसरमा बृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी टोलीले शुक्रबार कार्यालय परिसर भित्र बृक्षारोपण गरेको हो । जिल्ला प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायव उपरिक्षक मधु कुमार थापाको नेतृत्वमा...बाँकी

प्रहरीले नष्ट गर्यो तीन रोपनी जग्गाको अबैध गाँजा

September 4, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
तीन रोपनी जग्गामा रहेको गाँजालाई प्रहरीले नष्ट गरेको छ । नलगाड नगरपालिका–३ किटेनीमा प्रहरी चौकी पाँचकाटियामा कार्यरत प्रहरीको टोलीले तीन रोपनी जग्गाको अबैध गाँजा नष्ट गरेको हो । प्रहरी चौकी पाँचकाटियामा कार्यरत प्रहरी सहायक निरिक्षक...बाँकी

मोटर साईकल दुर्घटनामा परि अहेव कार्कीको मृत्यु

September 1, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
मोटर साईकल दुर्घटनामा परि सिनियर अहेव गोपाल कार्कीको मृत्यु भएको छ । भेरी नगरपालिका–८ र ९ को सिमानामा रहेको झुप्राखोला नजिकैको भीरमा मोटर साईकल दुर्घटना हुदा सिनियर अहेव कार्कीको मृत्यु भएको हो । सडकबाट झण्डै...बाँकी

बेली ब्रिज सन्चालनमा आएपछि यातायात संचालनमा सहज

August 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी कोरीडोर अन्तरगत जाजरकोट—डोल्पा खण्डमा पर्ने जाजरकोटको नलगाड र झुम्रे खोलामा बेलीब्रीज संचालनमा आएको छ । बेलीब्रीज संचालनमा आएपछि झुम्रेखोला र नलगाड नदीमा यातायात संचालन गर्न सहज भएको हो । सडक डिभिजन कार्यालय चौरजहारीले जाजरकोटको...बाँकी

नलगाड नगरपालिकामा आँखा तथा कानका बिरामीहरुको पहिचान सुरु

August 28, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकामा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरिएको छ । नेपाल नेत्र ज्योती संघद्धारा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले नलगाडमा आँखा तथा कानका विरामीहरुको पहिचान गर्न सुरु गरेको हो । दृष्टी...बाँकी

पहिरो पिडित डाँगीलाई सहयोग हस्तान्तरण

August 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गत साउन ३१ गते आएको पहिरोबाट विस्थापित भएका नलगाड नगरपालिका–४ कोठीगाउँका भिमबहादुर डाँगी शुक्रबार सहयोग हस्तान्तरण गरिएको छ । बिस्थापित डाँगी परिवारलाई विभिन्न निकाय र व्यक्तिले दिएको सहयोग शुक्रबार हस्तान्तरण गरिएको हो । डाँगी परिवारलाई...बाँकी

२५० लिटर अबैध मदिरा सहित कच्चा पदार्थ बरामत गरेर नष्ट

August 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्ला प्रहरी कार्यालयले २५० लिटर अबैध मदिरा बरामत गरेर नष्ट गरेको छ । जिल्ला सदरमुकाम खलंगा भित्रै नेपाल प्रहरीले २५० लिटर मदिरा बरामत गरेर नष्ट गरेको छ । भेरी नगरपालिका–४ स्थित गैरीखाली, बाठाबाडा र...बाँकी

बालबालिकाको बर्तमान अबस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

August 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बालबालिकाको बर्तमान अबस्थाका बिषयमा जाजरकोटमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालिकाको बर्तमान अबस्थाका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव याम...बाँकी

भरुवा बन्दुक सहित नलगाड–१० बाट एक जना पक्राउ

August 27, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भरुवा बन्दुक सहित नलगाड नगरपालिका–१० कोटी सल्लाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा इजाजत नभएको अबैध भरुवा बन्दुक सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । नलगाड नगरपालिका–१० कोटीसल्लाका ५६ बर्षका...बाँकी