September 19, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार चेतना भन्दा बस्तुलाई पहिलो स्थान दिदै आएको भौतिकवादी दृष्टिकोणमा बिश्वास राख्दै आएका शिक्षक नेता, गायक तथा सर्जक शेर बहादुर अधिकारीको बिचारलाई स्थापित गर्न सनिबार काठमाडौंमा श्रद्धान्जली सभाको आयोजना गरिएको थियो । उक्त श्रद्धान्जली सभा कार्यक्रम...बाँकी chhedagadmun.gov.np Jajarkot September 18, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
राजनीति,
समाचार नेकपा (एकीकृत समाजवादी) पार्टीका कर्णाली प्रदेश ईन्चार्ज प्रकाश ज्वालाले जनप्रतिनीधिद्धारा लेखिएको नेपालको संविधान र जनताले लडेर ल्याएको व्यवस्थालाई हत्या गर्न खोज्ने भष्मा सुरसंगको सम्बन्ध बिच्छेद गरेको बताएका छन् । सनिबार जाजरकोट जिल्ला सदरमुकाम खलंगा स्थित...बाँकी Jajarkot September 18, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार नदैडाब पुगेका जुनीचाँदे गाउँपालिका–१ काप्राका एक तिर्थालुको मृत्यु भएको छ । पाटनको अत्याधिक चिसोले कठ्याङ्ग्रीएर जुनीचाँदे–१ काप्राका ५९ बर्षिय अभिमान रावतको मृत्यु भएको हो । चाँदे हिमालको चौरीपाटनमा रहेको प्रख्यात नदैडावमा नारायण देउपीडको तिर्थ गर्ने...बाँकी Jajarkot junichaandemun.gov.np September 17, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार कुशे गाउँपालिकाको एक विद्यालयमा शुक्रबार विद्यार्थीहरुले कक्षा १२ काे परीक्षा दिन पाएका छैनन् । विद्यालयमा ईन्टरनेटले काम नगरेपछि शुक्रबारको परीक्षा दिनबाट बिद्यार्थीहरु बन्चित भएका हुन् । कुशे गाउँपालिका–६ घरंगामा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा १२...बाँकी Jajarkot kushemun.gov.np September 17, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार लोक साहित्य सर्जक एवं गायक शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली बिहिबार पशुपती आर्यघाटमा गरिएको छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा गरिएको हो । लोक साहित्य, सर्जक, गायक एवं शिक्षक...बाँकी chhedagadmun.gov.np Jajarkot September 16, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार बालबालिकाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशे गाउँपालिकामा ५७ औं राष्ट्रिय बाल दिवस मनाएका छन् । मंगलबार गाउँपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रमको आयोजना गरेर बालबालिकाहरुले ५७ औं राष्ट्रिय बाल दिवस मनाएका हुन् । पहाडी क्षेत्र...बाँकी Jajarkot kushemun.gov.np September 16, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार बालबालिकाहरुको लागि बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाईएको छ । मंगलबार जिल्ला सदरमुकाम खलंगामा बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर ५७ औं राष्ट्रिय बाल दिवस मनाईएको हो । ५७ औं राष्ट्रिय...बाँकी Jajarkot khalanga September 16, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस बर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र...बाँकी Kathamandau September 14, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार नलगाड नगरपालिका–५ को गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ६ जना घाईते भएका छन् । खाराबाट कालिमाटी तर्फ आउदै गरेको भे १ ज ९८७ नम्बरको (फोर्स) जीप मंगलवार दिउसो...बाँकी barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np September 14, 2021 |
Posted by Digital Sanchar |
इभेन्ट विशेष,
जिवनशैली,
मुख्य समाचार,
समाचार सुर्यालाइफ इन्सोरेन्स कम्पनीले जाजरकोटमा मृत्यु दावी भुक्तानी गरेको छ । मृतक बिमितका आफन्तलाई कम्पनीले मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको हो । छेडागाड नगरपालिका–१ का निलो कामीलाई कम्पनीले मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।...बाँकी Jajarkot Sarswati Giri(सरू)