खलंगा बजार अनुगमन
जाजरकोटको खलंगा बजार अनुगमन अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण समिति, भेरी नगरपालिका, उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल पत्रकार महासंघ...बाँकीजाजरकोटको बस पार्कमा नागरिक सहायता कक्ष स्थापना
जाजरकोटको बसपार्कमा नागरिकता सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार जाजरकोट बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको हो । नजिकिदै गरेका बडा दशैँ, दिपावली तथा छठ जस्ता महान् पर्वको अवसरमा नागरिकहरुको सुरक्षार्थ...बाँकीठाँटी नजिकको सडक बन्द हुदा यात्रुलाई सास्ती
जाजरकोट सदरमुकाम खलंगाको ठाँटी बजार नजिकको सडक बन्द भएको छ । सडक बन्द हुदा यातायातका साधन आवजावत समेत बन्द भएको छ । सडक १० दिन देखि बन्द भएको छ । सडक संचालनमा जिम्मेवार निकाय मौन...बाँकीजिल्ला प्रशासन कार्यालयद्धारा खलंगा बजार अनुगमन
जिल्ला प्रशासन कार्यालय जाजरकोटद्धारा खलंगा बजार अनुगमन अनुगमन गरिएको छ । जिल्ला सदरमुकाम खलंगाको गैरीखालीका पसलहरु विहिबार अनुगमन गरिएको हो । नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान् चार्ड वडादशै, दिपावलीमा ब्यापारीहरुबाट हुन सक्ने दैनिक उपभोग्य बस्तुहरुको...बाँकीपहिरो पिडितलाई राहत हस्तान्तरण
नलगाड नगरपालिकाका पहिरो पिडितलाई राहत हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले दिएको राहत पहिरो पिडितलाई बुधबार हस्तान्तरण गरिएको हो । नलगाड नलगरपालिका–५ कालिमाटीका समाजसेवी धनवीर चनारा मार्फत...बाँकीआँखा तथा कान सम्बन्धि महिला स्वास्थ्य स्वयमसेविकालाई अभिमुखिकरण
भेरी नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा तथा कान सम्बन्धि अभिमुखिकरण गरिएको छ । नेपाल नेत्र ज्योती संघ, सुर्खेतद्धारा भेरी नगरपालिकामा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आँखा तथा कान सम्बन्धि अभिमुखिकरण...बाँकीअखिल नेपाल शिक्षक संगठनको आयोजनामा स्वर्गीय अधिकारीप्रति श्रद्धान्जली
अखिल नेपाल शिक्षक संगठन, जाजरकोटले सनिबार त्रिभुवन मावि खलंगामा श्रद्धान्जली सभाको आयोजना गरेको छ । संगठनका केन्द्रीय सदस्य शेर बहादुर अधिकारीको निधन प्रति दुख व्यक्त गर्दै अखिल नेपाल शिक्षक संगठन, जाजरकोटले श्रद्धान्जली सभाको आयोजना गरेको...बाँकीविर्सन पनि कठिन र सम्झन झन कठिन ति पलहरु
September 25, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
अवश्यनै रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ । एउटै कोख र एउटै काख पाएकाहरु पनि बैचारिक र भावनात्मक रुपमा नजिक हुन सकेनन् भने नाता फगत एउटा औपचारिकतामा सिमित हुन पुग्दछ । तर जन्म, रगत...बाँकी