Hamro Sanchar

हावाहुरीले मकै सखाप पारेपछि स्थानीय चिन्तामा

September 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
लगातारको बर्षासंगै आएको हावाहुरीले जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा लगाएको मकैबाली सखाप भएको छ । पाक्न थालेको र घोगा लागेको मकैबाली पानीसंगै हावाहुरीले क्षेती गरेको हो । एक हजार घर परिवारको सयौं हेक्टर जमिनमा...बाँकी

प्रेस काउन्सिलले सुरू ग¥र्यो ‘इयर बुक’

September 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औं बार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक...बाँकी

राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणमा जाजरकोटमा ६० जना सुपरीवेक्षक परिचालन

September 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणमा घरपरिवार सुचिकरण गर्न जाजरकोट जिल्लामा ६० जना सुरपरीवेक्षक परिचालन गरिएको छ । राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणको काम घरपरिवार सुचिकरण गर्न जिल्लामा ६० सुरपरीवेक्षक परिचालन गरिएको हो । ६० जना...बाँकी

सडकको अबरोध हटाउन नेकपा (एस) का उपाध्यक्ष खड्काले दिए निशुल्क जेसिवि

September 23, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट–डोल्पा सडकको कालेगाउँ–फुलबारी खण्डको अबरोध हटाउन नेकपा एकीकृत समाजवादी, जाजरकोटका उपाध्यक्ष कमान बहादुर खड्काले निशुल्क जेसिवि दिएका छन् । पूर्वी जाजरकोटमा संचालन हुने यातायातहरुलाई सुचारु गर्न उपाध्यक्ष खड्काले निशुल्क जेसिवि दिएका हुन् । बुधबारको अबिरल...बाँकी

भेरी नगरपालिकाको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न

September 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । रेडिशन होटलको सभाहलमा मंगलबार देखि सुरु गरिएको स्वास्थ्य शाखाको बार्षिक प्रगति समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको हो । उक्त बार्षिक प्रगति समिक्षा गोष्ठीमा...बाँकी

जाजरकोटमा स्वर्गीय अधिकारी शोक सभा सम्पन्न

September 22, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला सदरमुकाम खलंगामा स्वर्गीय शेर बहादुर अधिकारीको शोक सभा सम्पन्न भएको छ । मधुरिमा कला केन्द्र जाजरकोटको आयोजनामा उक्त शोक सभा खलंगाको गैरीखालीमा बुधबार सम्पन्न भएको हो । शोक सभामा मधुरिमा कला केन्द्र जाजरकोटले ‘शेर...बाँकी

पुन्म (पुन्म्याल) नायकको घर र मौलो

September 21, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, विचार, समाचार
दलवीर पुन र नीमबहादुर शाहीको सहयोगमा शब्द संकलन र तस्वीर ट :– भवानी शाही तत्कालिन जाजरकोटी राजाको पालाका भिउसका जिम्मुवाल, सात्तियाँका डिठ्ठा जस्तै पुन्मका नायक पनि चर्चित थिए । जाजरकोटी राजाकै पालादेखि सिल्पाचौरका मगरहरुको चर्चा...बाँकी

प्राकृतिक मनोरमको ‘गन्तव्य’ जाजरकोट

September 20, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, विचार, समाचार
दर्जनौं ऐतिहासिक तथा पुरातात्त्विक स्थलहरु रहेको जाजरकोट प्रकृति र संस्कृतिले भरिपूर्ण छ । भौगोलिक रुपमा कर्णाली प्रदेशको बिचमा रहेको जिल्लाको प्राकृतिक सुन्दरता, जैविक विविधतता, खनिज र पूर्वाधार विकासले पर्यटन गन्तव्यका रुपमा जाजरकोटलाई मुखरित गरीरहेको छ...बाँकी

नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न

September 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, राजनीति, समाचार
नेकपा (एकीकृत समाजवादी) जाजरकोटको अगुवा कार्यकर्ता भेला आईतबार सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगामा स्थित जिल्ला समन्वय समितिको सभा हलमा नेकपा (एस), जाजरकोटको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा...बाँकी

रेडपाण्डाका दुई वटा छाला सहित जाजरकोटमा एक युवा पक्राउ

September 19, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
विश्वमै दुलर्भ वन्यजन्तु रेडपाण्डाको दुई वटा छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । नलगाड नगरपालिका–५ कालीमाटीबाट रेडपाण्डाका दुई वटा छाला सहित एक युवालाई प्रहरीले पक्राउ गरेको हो । बारेकोट गाउँपालिका–५ नायकवाडाका काले कामीका...बाँकी