जाजरकोटमा कोरोना संक्रमितको संख्या ९६, एक जना डिस्चार्ज
April 30, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोट जिल्लामा नयाँ भेरिएन्ट सहितको कोराना भाइरस संक्रमितको संख्या ९६ जना पुगेको छ भने, एक जना सन्चो भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य सेवा कार्यालय, जाजरकोटले सुक्रबार बिहान ६ बजे तयार पारेको रिपोर्ट अनुसार जाजरकेटमा...बाँकी चट्याङ्ग लागेर शिवालयमा छेडागाडका एक जनाको मृत्यु
चट्याङ्ग लागेर बिहिबार शिवालयमा छेडागाडका एक जनाको मृत्यु भएको छ । खराब मौसममा बाटोमा हिडिरहेको बेला चट्याङ्ग लागेर मृत्यु भएको हो । चटयाङ्ग लागेर मृत्यु हुनेमा छेडागाड नगरपालिका–१२ का २६ बर्षिय गणेश बुढा रहेको जिल्ला...बाँकीठेकी बनाउने परम्परागत सीपलाई उद्योगमा लगाउने चनाराको सोच
April 29, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, फोटो फिचर, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिका–९ स्थित आरसीखोलामा एक चनाराले बिगत एक बर्षदेखी ठेकीहरू बनाउदै आएका छन् । आरसीखोलामा काठका ठेकी बनाउदै आएका चनारा बर्दिया बाँसगढी नगरपालिका–८ दाङपुर चोक, भकारीका चन्द्र बहादुर चुनारा हुन् । २०३१ सालमा जन्मिएका चनाराले...बाँकी १० जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ६६ पुग्यो
जाजरकोटमा बुधबार १० जनालाई कोरोना पुष्टी भएको छ । जिल्लामा कोरोना संक्रमित बिरामीहरुको संख्या ६६ जना पुगेको छ । बुधबार शिवालयको छेडाबजार र जिल्ला अस्पतालमा गरिएको एन्टीजेन परिक्षणबाट १० जनालाई कोराना पुष्टी भएको हो ।...बाँकीजाजरकोटमा ७ जनालाई कोरोना पुष्टी, जिल्लामा संक्रमितको संख्या ५६ पुग्यो
जाजरकोटमा मंगलबार २५ जनामा गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी भएको छ । जिल्ला अस्पताल जाजरकोटमा गरिएको एन्टीजेन परिक्षणबाट २५ जनामा ६ जनालाई कोरोना पुष्टी भएको हो । मंगलबार गरिएको परिक्षणबाट ७ जनालाई कोरोना पुष्टी...बाँकीराष्ट्रिय जनगणना–२०७८ दुई चरणमा पुरा हुने
April 27, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
दोस्रो चरणको कोभिड–१९ को संक्रमणले यतिवेला नेपाल भयवित भएको छ । कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले देशका ठुला शहर तथा कोरोना प्रभावित जिल्लाहरुमा निशेधाज्ञा जारी गरेको छ । तर, सरकारले नै संचालन...बाँकी जाजरकोटमा सोमबार गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी
April 26, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
जाजरकोटमा सोमबार ८९ जनालाई गरिएको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्य सेवा कार्यालयले गरेको परिक्षणबाट ३३ जनालाई कोरोना पुष्टी भएको हो । नगर स्वास्थ्य शाखाले भेरी...बाँकी जाजरकोट जिल्लासंग ज्वालाराज शाहीकाे आत्मियता
April 26, 2021 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, रोचक बिचित्र, समाचार
ज्वालाराज शाही खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोटका प्रमुख हुन् । जाजरकोट जिल्लासंग शाहीको बेग्लै खालको आत्मियता जोडिएको छ । सरकारी जागिरको ३० बर्षेे सेवा पुरागरी सकेका शाही लोकसेवा आयोगको सिफारिसमा २०४७ सालमा पहिलो...बाँकी