नेकपा (माओवादी केन्द्र), जाजरकोटबाट प्रतिनीधि सभामा सर्वसहमत पूर्वमन्त्री बस्नेतको नाम सिफारिस
आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्यको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) जाजरकोटले पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको छ । बिहिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पूर्वमन्त्री बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको हो...बाँकीविद्युत प्राधिकरणको सेवा प्रवाहका बिषयमा वडा अध्यक्षले गरे पत्रकार सम्मेलन
नेपाल विद्युत प्राविकरण जाजरकोट वितरण केन्द्रबाट प्रवाह गरिने सेवाको बिषयमा भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले पत्रकार सम्मेलन गरेका छन् । जाजरकोट वितरण केन्द्रबाट प्रवाह गरिने सेवाका बिषयमा उपभोक्ताहरुले व्यक्त गरेका गुनासाहरुलाई सम्बोधन...बाँकीनेपाली काँग्रेस, जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा द्धय शाहको नाम सिफारिस
September 5, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस जाजरकोटले प्रतिनीधि सभा सदस्य पदको उम्मेदवारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह र राम जंग शाहको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य पदको उम्मेदवारमा निर्वाचित वडा अध्यक्ष लिला बहादुर शाह...बाँकी नेकपा एमाले जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा आचार्यको नाम सिफारिस
September 5, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्य पदका लागि नेकपा एमालेले केन्द्रिय सदस्य निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा युवा नेता आचार्यलाई सिफारिस गरिएको हो । एमाले निकट...बाँकी नेकपा (एकीकृत समाजवादी) द्धारा प्रतिनीधि र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस
August 31, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभामा चुनाव लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । पार्टीको निर्वाचन क्षेत्रीय समन्वय समिति र जिल्ला समितिको बैठकबाट नेकपा (एस) ले प्रतिनीधि सभा र प्रदेश...बाँकी सरकारी वकिल कार्यालय भवन निर्माण कार्यमा स्थानीयको अबरोध
जाजरकोट जिल्लाको सरकारी वकिल कार्यालय भवन निर्माण कार्यमा स्थानीयले अबरोध गरेका छन् । भवनको निर्माण कार्यबाट टोलबासीले प्रयोग गर्दै आएको बाटो भत्किएको भन्दै स्थानीयले काममा अबरोध गरेका हुन् । कार्यालय भवन निर्माण कार्य सुरु गर्दा...बाँकीसकारात्मक सोच र जीवन रुपान्तरणका विश्व कोच कार्कीको उम्मेदवारी घोषणा
August 29, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
सकारात्मक सोच र जीवन रुपान्तरणका बिश्व कोच नर बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले उम्मेदवारी घोषणा गरेका हुन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा जाजरकोट...बाँकी एक हप्ता विद्यालय बन्द गर्न नेपाल विद्यालय कर्मचारी परिसदले जारी गर्यो परिपत्र
नेपाल विद्यालय कर्मचारी परिसदले जाजरकोट जिल्लाका सात वटै स्थानीय तहका सबै सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने भएको छ । राष्ट्रिय स्तरको घोषित कार्यक्रम अनुसार नेपाल विद्यालय कर्मचारी परिसदले जाजरकोट जिल्लाका सवै सामुदायिक विद्यालय एक...बाँकीपहिरोले मकै खेतीबाली नष्ट
August 28, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको नलगाड नगरपालिका–४ माँझगाउँमा बाढी पहिरोले मकै बाली नष्ट पारेको छ । ७ गते साँझ फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँमा पसेर नाउला खोलामा पहिरो गएको हो । पहिरोले स्थानीय केशव बहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल,...बाँकी