बागेश्वरी माध्यामिक विद्यालय पजारुका २० जना विद्यार्थीलाई छात्रबृति वितरणको तयारी
August 5, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बागेश्वरी माध्यामिक विद्यालय पजारुमा अध्ययनरत २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको छ । सारदा सेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानको समन्वयमामा २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको हो । सारदा सेर स्मृति...बाँकी जलवायु अनुकुलनका लागि कुशेका स्कुले बालबालिका वृक्षारोपनमा
July 26, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न स्कुले बालबालिका वृक्षा रोपनमा जुटेका छन् । पहिरो तथा भु–क्षय, पानीका मुहान्हरु संरक्षणमा योगदान पुग्नेगरी कुशे गाउँपालिकाका स्कुले बालबालिका वृक्षारोपन कार्यमा जुटेका हुन् । जलबायु परिवर्तनको विश्वव्यापी असरलाई न्युनिकरण गर्न...बाँकी विप्लव नेकपा, जाजरकोटले ग¥यो जनश्रमदान
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा जनश्रमदान गरेको छ । स्वास्थ्य सेवा कार्यालयमा खानेपानीको व्यवस्था गर्नुको साथै कार्यालय परिसर भित्र सरसफाई गर्न नेकपा, जाजरकोटले दुई दिने जनश्रमदान गरेको हो । खानेपानीको...बाँकीनिर्माण कार्य सम्पन्न नहुदै भत्कियो छेडागाड नगर अस्पतालको भवन
July 21, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
निर्माण कार्य सम्पन्न नहुदै छेडागाड नगर अस्पतालको भवन भत्किएको छ । तल र माथिको जमिन भाँसिएपछि निर्माणाधिन नगर अस्पतालको भवन भत्किएको हो । नगर अस्पतालको भवन निर्माण कार्य सुरु गर्नु भन्दा पहिला भुगोल अनुसारको आयोजना...बाँकी नेकपा, जाजरकोटको प्रशिक्षण सम्पन्न
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको सनसाईज कटेजको सभाहलमा बुधबार नेकपा, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा, जाजरकोटका सेक्रेटरी...बाँकीडिभिजन वन कार्यालयद्धारा उत्कृष्ट ६ कर्मचारी सम्मानित
डिभिजन वन कार्यालय, जाजरकोटले ६ जना उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरेको छ । कार्यालयबाट सम्मानित हुने ६ जना कर्मचारी आर्थिक बर्ष २०७८÷०७९ को कार्यसम्पादन मुल्याङ्कणमा उत्कृष्ट कर्मचारीमा छनौट भएका हुन् । डिभिजन वन कार्यालयद्धारा...बाँकीभत्किएको घरको चुहिने छानामनि विक परिवारको बास
भत्किएको घरको चुहिने छानामनिको बास छ । खाने गाँसको अभावमा सुनिता विकको परिवार भौतारी रहेको छ । दुई छोरा र दुई छोरी सहित पाँच जनाको परिवार रहेको विक परिवारको घरमुली सुनिता विक हुन् । कमाई...बाँकीआफ्नै भवनमा नेकपा (माओवादी केन्द्र), जाजरकोटको पार्टी कार्यालय संचालनमा
आफ्नै भवनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोटले पार्टी कार्यालय संचालनमा ल्याएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लले रिभन काटेर उद्घाटन गरेको कार्यालय पार्टीले मंगलबारदेखि संचालनमा ल्याएको हो...बाँकीकुशे गाउँपालिलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा
July 18, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि कुशे गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना गरेर...बाँकी