कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा
कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु गरिएका तीन वटा लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भेरी नगरपालिका–१३ कुदुमा तीन बटा लिप्ट...बाँकीबस्ने बास र खाने गाँसको अभावमा छट्पटाई रहेका महर परिवारलाई अध्यक्ष गिरीले वितरण गरे राहत
गरिबी, अशिक्षा, अविकास र विपद व्यवस्थापन बारेकोट गाउँपालिकाको मात्र नभएर जाजरकोट जिल्लाकै मुख्य चुनौती र सवाल हुन् । जिल्लाका अन्य पालिकाहरुको तुलनामा बारेकोट गाउँपालिका उक्त सवालहरुको बढ्ता मारमा रहेको छ । सामाजिक न्याय प्रवर्धनको क्षेत्रमा...बाँकीभेरी र बारेकोट पूर्णखोप सुनिश्चितता पालिका घोषणा, कुशे घोषणाको तयारीमा
July 16, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्लाको भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई सनिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा...बाँकी भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न
भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । बहुँ बर्षिय लिप्ट खानेपानी योजनाको निर्माण कार्य दुई बर्षमा सम्पन्न भएको हो । खानेपानी योजनाको निर्माण कार्य उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको हो । आर्थिक...बाँकीउत्सवको मृत्यु पोखरेल परिवारलाई चह¥याइ रहने उकुच
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेर उत्सव पोखरेल सहित २२ जनाको ज्यान गयो । दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजका सहचालक थिए उत्सव पोखरेल । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरमा ठोकिएर...बाँकीभेरी ज्ञानोदय बहुँमुखी क्याम्पस प्रशासनलाई विद्यार्थीले बुझाए ८ बुँदे माग–पत्र
जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस प्रशासनलाई विद्यार्थीहरुले सोमबार ८ बुँदे माग–पत्र बुझाएका छन् । मंगलबार नै मागहरु पुरा गर्नुपर्ने विद्यार्थीहरुले अल्टिमेटम जारी गरेका छन् । क्याम्पस प्रशासनले माग पुरा नगरे चरणबद्ध आन्दोलन...बाँकीजाजरकोटका चार कर्मचारी संगठनले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापन–पत्र
जिल्लामा क्रियाशिल चार निजामती कर्मचारी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएका छन् । पेशागत संगठनका प्रमुखहरु रहेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सोमबार प्रधानमन्त्री देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएको हो । नेपाल निजामती कर्मचारी...बाँकीअपाङ्गता भएका छोरा समाल्नमै भट्टराई परिवारलाई ठिक्क
July 11, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै...बाँकी