Hamro Sanchar

पिडितको गुनासो सुन्न प्रहरीको चियापान कार्यक्रम

July 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पिडितहरुको गुनासो सुन्न जाजरकोटको प्रहरीले चियापान कार्यक्रमको आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा आईतबार प्रहरीले पिडितहरुको गुनासो सुन्न चियापान कार्यक्रमको आयोजना गरेको हो । पाँचकाटिया र पैंक...बाँकी

उच्च जोखिममा बारेकोट

July 2, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
वेला–वेलामा बाढी, पहिरोको पिडा खेप्दै आएको बारेकोट गाउँपालिका यस पटक भु–क्षयको उच्च जोखिममा पुगेको छ । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भु–क्षयको उच्च जोखिममा पुगेको हो । बिहिबार रातिको अध्याधिक बर्षाले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट...बाँकी

जिल्ला कारागारमा कैदी÷बन्दीसंग न्यायमा सवैको पहुँच सम्बन्धि कार्यक्रम

July 2, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला कारागारका कैदी÷बन्दीसंग सनिवार एक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालतको आयोजनामा न्यायमा सवैको पहुँच सम्बन्धि कारागारका कैदी÷बन्दीसंग कार्यक्रम सम्पन्न भएको हो । प्रमाणका आधारमा अदालतले न्याय सम्पादन गर्ने जाजरकोट जिल्ला न्यायधीश यज्ञ प्रसाद...बाँकी

हस्ताकला उद्योग प्रवद्र्धन गर्न कपडा बुनाई तथा सिलाई तालिम

July 1, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
अल्लो धागोको १ महिने कपडा बुनाई तथा सिलाई लालिम बिहिबार समापन भएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आर्थिक सहयोमा संचालन भएको एक महिने उक्त तालिम भेरी नगरपालिका–४ शान्तिचौतारामा समापन भएको हो । कुशे गलैंचा...बाँकी

बडावनमा राजीव विक्रम शाहद्धारा निर्माण गरिएको अस्पताललाई नगरपालिकाको मातहतमा ल्याउन नगरसभामा प्रस्ताव

June 29, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
छेडागाड नगरपालिकाको बाह्रौ नगर सभा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बाह्रौ नगर सभामा छेडागाड–५ बडावनमा नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य राजीव विक्रम शाहद्धारा निर्माण गरिएको अस्पताललाई नगरपालिकाको मातहतमा ल्याउने नीति तथा कार्यक्रममा प्रस्ताव...बाँकी

नलगाड नगरपालिका नीति तथा कार्यक्रमको प्राथमिकतामा, स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ

June 28, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाको १० औं नगर सभा शुक्रबार देखि सुरु भएको छ । १० औं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ, ग्रामिण अल्ट्रा...बाँकी

गायिका हिरा मगरको ए सरकार गीत सार्वजनिक

June 28, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मनोरञ्जन, मुख्य समाचार, रोचक बिचित्र, समाचार
ए सरकार बोलको गीत सार्वजनिक भएको छ । दर्जनौ लोक गीत गाएर चर्चा बटुल्दै आएकी हिरा मगर र प्रसान्त परियारको आवाजमा सजिएको लोक गीत युटुव मार्फत सार्वजनिक भएको हो । जातिय छुवाछुत विरुद्धको सन्देश बोक्नुको...बाँकी

कुशे गाउँपालिकामा एक जना सुत्केरी महिलाको मृत्यू

June 27, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
कुशे गाउँपालिका–५ जरगाउँमा सोमबार एक सुत्केरी महिलाको मृत्यु भएको छ । विहान ७ बजे घरमै सुत्केरी भएकी महिलाको आज दिउसो १२ बजेतिर मृत्यु भएको हो । विहान ७ बजेतिर घरमै सुत्केरी भएर छोरा जन्माएकी कुशे...बाँकी

बारेकोट गाउँपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकतामा गोठालो भत्ता, बारेकोट रोजगार बैंक, सुपथ मुल्यका पसल, ४० बर्ष भन्दा माथिका अविवाहित पूरुषलाई एकल पुरुष भत्ता

June 27, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
बारेकोट गाउँपालिकाको १५ औं गाउँ सभा सुक्रबारदेखि सुरु भएको छ । गाउँसभाको पहिलो दिन गाउँपालिकाका अध्यक्ष तथा १५ औं गाउँ सभाका अध्यक्ष बीर बहादुर गिरीले सभामा प्रस्तुत गरेको गाउँपालिकाको नीति तथा कार्यक्रममा व्यवसायिक पशु पालक...बाँकी

भेरी नगरपालिकाको प्राथमिकतामाः– विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा, निशुल्क कानुनी सेवा, नगर बस संचालनमा ल्याउने

June 27, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले ११ औं नगरसभामा ६८ करोडको बजेट प्रस्तावित गरेको छ । शुक्रवार प्रस्तुत गरिएको बजेट तथा नीति, कार्यक्रममा विपन्न नागरिकहरुलाई भेरी नगरपालिकाले निशुल्क कानुनी सेवा दिनुको साथै स्वास्थ्य बीमा गर्ने भनिएको छ । भेरी...बाँकी