Hamro Sanchar

नदैडाब पुगेका जुनीचाँदेका एक तिर्थालुको मृत्यु

September 18, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नदैडाब पुगेका जुनीचाँदे गाउँपालिका–१ काप्राका एक तिर्थालुको मृत्यु भएको छ । पाटनको अत्याधिक चिसोले कठ्याङ्ग्रीएर जुनीचाँदे–१ काप्राका ५९ बर्षिय अभिमान रावतको मृत्यु भएको हो । चाँदे हिमालको चौरीपाटनमा रहेको प्रख्यात नदैडावमा नारायण देउपीडको तिर्थ गर्ने...बाँकी

कुशेको एक बिद्यालयमा शुक्रबार विद्यार्थीले कक्षा १२ काे परीक्षा दिन पाएनन्

September 17, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिकाको एक विद्यालयमा शुक्रबार विद्यार्थीहरुले कक्षा १२ काे परीक्षा दिन पाएका छैनन् । विद्यालयमा ईन्टरनेटले काम नगरेपछि शुक्रबारको परीक्षा दिनबाट बिद्यार्थीहरु बन्चित भएका हुन् । कुशे गाउँपालिका–६ घरंगामा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा १२...बाँकी

शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा

September 17, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
लोक साहित्य सर्जक एवं गायक शेर बहादुर अधिकारीको अन्तिम श्रद्धान्जली बिहिबार पशुपती आर्यघाटमा गरिएको छ । कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका अधिकारीको अन्तिम श्रद्धान्जली पशुपती आर्यघाटमा गरिएको हो । लोक साहित्य, सर्जक, गायक एवं शिक्षक...बाँकी

बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशेमा मनाईयो बाल दिवस

September 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बालबालिकाहरुले बिभिन्न कार्यक्रमको आयोजना गरेर कुशे गाउँपालिकामा ५७ औं राष्ट्रिय बाल दिवस मनाएका छन् । मंगलबार गाउँपालिकाका ९ वटै वडामा विभिन्न कार्यक्रमको आयोजना गरेर बालबालिकाहरुले ५७ औं राष्ट्रिय बाल दिवस मनाएका हुन् । पहाडी क्षेत्र...बाँकी

बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर मनाईयो राष्ट्रिय बाल दिवस

September 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
बालबालिकाहरुको लागि बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाईएको छ । मंगलबार जिल्ला सदरमुकाम खलंगामा बक्तित्व र चित्रकला प्रतियोगिताको आयोजना गरेर ५७ औं राष्ट्रिय बाल दिवस मनाईएको हो । ५७ औं राष्ट्रिय...बाँकी

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार कोइरालालाई

September 16, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस बर्ष गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइराला र...बाँकी

नलगाडको गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाईते

September 14, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिका–५ को गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ६ जना घाईते भएका छन् । खाराबाट कालिमाटी तर्फ आउदै गरेको भे १ ज ९८७ नम्बरको (फोर्स) जीप मंगलवार दिउसो...बाँकी

सुर्यालाइफ इन्सोरेन्स कम्पनीद्धारा मृत्यु दावी भुक्तानी हस्तान्तरण

September 14, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
सुर्यालाइफ इन्सोरेन्स कम्पनीले जाजरकोटमा मृत्यु दावी भुक्तानी गरेको छ । मृतक बिमितका आफन्तलाई कम्पनीले मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको हो । छेडागाड नगरपालिका–१ का निलो कामीलाई कम्पनीले मृत्यु दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।...बाँकी

कुशेमा ६ हजार ४ सय बालबालिकालाई स्वःअध्ययन शैक्षिक सामाग्री बितरण

September 13, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिकामा ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको छ । बाल विकास केन्द्र देखि कक्षा–५ सम्म अध्ययनरत ६ हजार ४४४ जना बालबालिकालाई स्वः अध्ययन शैक्षिक सामाग्री वितरण गरिएको हो ।...बाँकी

पहिलो पटक जाजरकोटको नलगाडमा कृषक समुहको साधारण सभा सम्पन्न

September 13, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकामा जिल्लाकै पहिलो पटक कृषक समुहको साधारण सभा सम्पन्न भएको छ । नगरपालिका स्तरीय शहिद तथा घाईते परिवार उत्थान कृषक समुहको प्रथम साधारण सभा सनिबार सम्पन्न भएको हो । सहकारी र संस्थाहरुको नियमित रुपमा...बाँकी