Hamro Sanchar

जाजरकोटको बस पार्कमा नागरिक सहायता कक्ष स्थापना

October 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको बसपार्कमा नागरिकता सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रहरी कार्यालयले शुक्रबार जाजरकोट बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको हो । नजिकिदै गरेका बडा दशैँ, दिपावली तथा छठ जस्ता महान् पर्वको अवसरमा नागरिकहरुको सुरक्षार्थ...बाँकी

ठाँटी नजिकको सडक बन्द हुदा यात्रुलाई सास्ती

October 2, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट सदरमुकाम खलंगाको ठाँटी बजार नजिकको सडक बन्द भएको छ । सडक बन्द हुदा यातायातका साधन आवजावत समेत बन्द भएको छ । सडक १० दिन देखि बन्द भएको छ । सडक संचालनमा जिम्मेवार निकाय मौन...बाँकी

जिल्ला प्रशासन कार्यालयद्धारा खलंगा बजार अनुगमन

September 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला प्रशासन कार्यालय जाजरकोटद्धारा खलंगा बजार अनुगमन अनुगमन गरिएको छ । जिल्ला सदरमुकाम खलंगाको गैरीखालीका पसलहरु विहिबार अनुगमन गरिएको हो । नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान् चार्ड वडादशै, दिपावलीमा ब्यापारीहरुबाट हुन सक्ने दैनिक उपभोग्य बस्तुहरुको...बाँकी

पहिरो पिडितलाई राहत हस्तान्तरण

September 30, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
नलगाड नगरपालिकाका पहिरो पिडितलाई राहत हस्तान्तरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले दिएको राहत पहिरो पिडितलाई बुधबार हस्तान्तरण गरिएको हो । नलगाड नलगरपालिका–५ कालिमाटीका समाजसेवी धनवीर चनारा मार्फत...बाँकी

आँखा तथा कान सम्बन्धि महिला स्वास्थ्य स्वयमसेविकालाई अभिमुखिकरण

September 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकालाई आँखा तथा कान सम्बन्धि अभिमुखिकरण गरिएको छ । नेपाल नेत्र ज्योती संघ, सुर्खेतद्धारा भेरी नगरपालिकामा संचालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आँखा तथा कान सम्बन्धि अभिमुखिकरण...बाँकी

अखिल नेपाल शिक्षक संगठनको आयोजनामा स्वर्गीय अधिकारीप्रति श्रद्धान्जली

September 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
अखिल नेपाल शिक्षक संगठन, जाजरकोटले सनिबार त्रिभुवन मावि खलंगामा श्रद्धान्जली सभाको आयोजना गरेको छ । संगठनका केन्द्रीय सदस्य शेर बहादुर अधिकारीको निधन प्रति दुख व्यक्त गर्दै अखिल नेपाल शिक्षक संगठन, जाजरकोटले श्रद्धान्जली सभाको आयोजना गरेको...बाँकी

विर्सन पनि कठिन र सम्झन झन कठिन ति पलहरु

September 25, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
अवश्यनै रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ । एउटै कोख र एउटै काख पाएकाहरु पनि बैचारिक र भावनात्मक रुपमा नजिक हुन सकेनन् भने नाता फगत एउटा औपचारिकतामा सिमित हुन पुग्दछ । तर जन्म, रगत...बाँकी

भरुवा बन्दुक सहित जाजरकोटमा एक जना पक्राउ

September 24, 2021 | Posted by Digital Sanchar |  जिवनशैली, मुख्य समाचार, समाचार
भरुवा बन्दुक सहित जाजरकोटमा एक जना पक्राउ परेका छन् । भेरी नगरपालिका ६ भेरे निवासी ५५ बर्षिय रगवीर घर्तीलाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो । दर्ता नभएको अवैध एक नाले भरुवा बन्दुक...बाँकी

हावाहुरीले मकै सखाप पारेपछि स्थानीय चिन्तामा

September 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
लगातारको बर्षासंगै आएको हावाहुरीले जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा लगाएको मकैबाली सखाप भएको छ । पाक्न थालेको र घोगा लागेको मकैबाली पानीसंगै हावाहुरीले क्षेती गरेको हो । एक हजार घर परिवारको सयौं हेक्टर जमिनमा...बाँकी

प्रेस काउन्सिलले सुरू ग¥र्यो ‘इयर बुक’

September 24, 2021 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारिताको इतिहासमा पहिलो पटक अङ्ग्रेजी वर्ष पुस्तक ‘इयर बुक’ को प्रकाशन गरेको छ । काउन्सिलको ५२ औं बार्षिकोत्सवका अवसरमा राष्ट्रपति भवन शितल निवासमा बुधबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बुक सार्वजनिक...बाँकी