एक बर्षमा २९० वटा मुद्धा फछ्र्याैट
जाजरकोट जिल्ला अदालतले एक बर्षको समय अगाबै २९० वटा मद्धा फछ्र्यौट गरेको छ । बिश्वव्यापी कोरोना भाईरस संक्रमणको प्रभावले देशमा लामो समयसम्म गरिएको बन्दाबन्दीले न्याय सम्पादनका कामलाई प्रभावित बनाएको भएतापनि जिल्ला अदालतले २९० वटा मद्धा...बाँकी