किनाराको साँक्षी होईन बारेकोट स्वयं फिराद हो
अतितलाई सम्झिदा अहिले पनि शरीर थरथरी काँपिरहन्छ । प्रतिशोधको भाव जागृत हुन्छ । लालाबालासंग घरमा सुतिरहेको अबस्थामा एका–एक बन्दुकधारी पुलिसले अपहरणगरी हत्या गरेको घटनालाई सम्झिनु होस ती नाबालक, जीवन संगिनी र बुढा आमा–बाबालाई कस्तो भयो...बाँकी