घट्टको पाथरबाट स्वरोगार बनेका मनबीरे
जाजरकोटको नलगाड नगरपालिका–८ मेघाचौरका ५० वर्षिय एमवीरे कामीले घट्टको पाथर विक्रीबाट लाखौं आम्दानी गर्दै आउँनु भएको छ । यो व्यवसायबाट जीबिको पार्जनमा सहज भएको छ । मेघाचौरको जंगलमा रहेको ढुङ्गेखानीबाट घट्टको लागि आवश्यक पर्ने पाथर...बाँकी