सुत्केरीको महिलालाई प्रहरी जवानले गरे रक्तदान
प्रहरीको रक्तदानबाट जाजरकोट अस्पतालमा उपचाररथ एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । जिल्लाको नलगाड नगरपालिका ८ कि ३३ बर्षिया लक्ष्मी खत्रीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा कार्यरत प्रहरी जवान महेन्द्र थापाले एक प्वाइन्ट रगत दिएका हुन्...बाँकीजाजरकोटबाट संघमा बस्नेत, प्रदेशमा सिंह र शाह विजयी
जाजरकोट जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार शक्ति बहादुर बस्नेत विजयी भएका छन । प्रदेश सभा क मा बाम–लोकतान्त्रिक गठबन्धनकै साँझा उम्मेदवार बेदराज सिंह विजयी भएका छन् भने, प्रदेश सभा ख मा...बाँकीसामुदायिक रेडियो नलगाड एफएम उद्घाटन
September 27, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय...बाँकी नलगाडमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन
September 22, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाको दल्लीमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन भएको छ । बुधबार नगरपालिकाले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्राथमिक आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरेको थियो । नगर प्रमुख डम्बर बहादुर रावतले...बाँकी प्रदेश साँसद सिंहद्धारा नहकुली खानेपानी योजना उद्घाटन
नलगाड नगरपालिका–२ र १ मा रहेको नहकुली खानेपानी योजनाको उद्घाटन कर्णाली प्रदेश साँसद तथा पूर्व प्रदेश मन्त्री गणेश प्रसाद सिंहले गरेका छन् । ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशका पूर्व जलस्रोत, उर्जा विकास...बाँकीविप्लव नेतृत्वको नेकपा जाजरकोटको पाँचौ जिल्ला सम्मेलन सम्पन्न
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटको पाँचौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय महाधिबेशनको पूर्वसन्धयामा नेकपा जाजरकोटले पाँचौं जिल्ला सम्मेलन सम्पन्न गरेको हो । सम्पन्न पाँचौं जिल्ला सम्मेलनले पौरख मल्ललाई पार्टीको...बाँकीनेकपा (माओवादी केन्द्र), जाजरकोटबाट प्रतिनीधि सभामा सर्वसहमत पूर्वमन्त्री बस्नेतको नाम सिफारिस
आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्यको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) जाजरकोटले पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको छ । बिहिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पूर्वमन्त्री बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको हो...बाँकीविद्युत प्राधिकरणको सेवा प्रवाहका बिषयमा वडा अध्यक्षले गरे पत्रकार सम्मेलन
नेपाल विद्युत प्राविकरण जाजरकोट वितरण केन्द्रबाट प्रवाह गरिने सेवाको बिषयमा भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले पत्रकार सम्मेलन गरेका छन् । जाजरकोट वितरण केन्द्रबाट प्रवाह गरिने सेवाका बिषयमा उपभोक्ताहरुले व्यक्त गरेका गुनासाहरुलाई सम्बोधन...बाँकीनेपाली काँग्रेस, जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा द्धय शाहको नाम सिफारिस
September 5, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस जाजरकोटले प्रतिनीधि सभा सदस्य पदको उम्मेदवारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह र राम जंग शाहको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य पदको उम्मेदवारमा निर्वाचित वडा अध्यक्ष लिला बहादुर शाह...बाँकी