Hamro Sanchar

नेकपा एमाले जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा आचार्यको नाम सिफारिस

September 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्य पदका लागि नेकपा एमालेले केन्द्रिय सदस्य निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा युवा नेता आचार्यलाई सिफारिस गरिएको हो । एमाले निकट...बाँकी

नेकपा (एकीकृत समाजवादी) द्धारा प्रतिनीधि र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस

August 31, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभामा चुनाव लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । पार्टीको निर्वाचन क्षेत्रीय समन्वय समिति र जिल्ला समितिको बैठकबाट नेकपा (एस) ले प्रतिनीधि सभा र प्रदेश...बाँकी

सरकारी वकिल कार्यालय भवन निर्माण कार्यमा स्थानीयको अबरोध

August 31, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाको सरकारी वकिल कार्यालय भवन निर्माण कार्यमा स्थानीयले अबरोध गरेका छन् । भवनको निर्माण कार्यबाट टोलबासीले प्रयोग गर्दै आएको बाटो भत्किएको भन्दै स्थानीयले काममा अबरोध गरेका हुन् । कार्यालय भवन निर्माण कार्य सुरु गर्दा...बाँकी

सकारात्मक सोच र जीवन रुपान्तरणका विश्व कोच कार्कीको उम्मेदवारी घोषणा

August 29, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
सकारात्मक सोच र जीवन रुपान्तरणका बिश्व कोच नर बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले उम्मेदवारी घोषणा गरेका हुन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा जाजरकोट...बाँकी

एक हप्ता विद्यालय बन्द गर्न नेपाल विद्यालय कर्मचारी परिसदले जारी गर्यो परिपत्र

August 28, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नेपाल विद्यालय कर्मचारी परिसदले जाजरकोट जिल्लाका सात वटै स्थानीय तहका सबै सामुदायिक विद्यालय एक हप्ता बन्द गर्ने भएको छ । राष्ट्रिय स्तरको घोषित कार्यक्रम अनुसार नेपाल विद्यालय कर्मचारी परिसदले जाजरकोट जिल्लाका सवै सामुदायिक विद्यालय एक...बाँकी

पहिरोले मकै खेतीबाली नष्ट

August 28, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटको नलगाड नगरपालिका–४ माँझगाउँमा बाढी पहिरोले मकै बाली नष्ट पारेको छ । ७ गते साँझ फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँमा पसेर नाउला खोलामा पहिरो गएको हो । पहिरोले स्थानीय केशव बहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल,...बाँकी

आगमी ५ बर्षमा सबै बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाको लक्ष्य

August 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
आगामी ५ बर्षमा सबैखाले बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाले लक्ष्य लिएको छ । बीऊको खोजीमा व्यवसायिक किसानहरुलाई नगरपालिका भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले यस्तो लक्ष्य लिएको हो । नगरपालिकालाई मकैं, गहुँ,...बाँकी

पाठकको चासोः प्रतिनीधि सभा निर्वाचनमा नेकपा एमालेबाट सिंह र आचार्यको दाबी

August 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गते प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचन मिति घोषणा भएको छ । घोषणा भएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग लागि परेको छ । प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताहरुले...बाँकी

भदौं १२ गते जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी

August 24, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
यही भदौं १२ गते जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा तयारी गरिएको छ । जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा जाजरकोटलाई पूर्णखोपयुक्त जिल्ला घोषणा गर्ने तयारी गरिएको हो । प्रदेश पूर्णखोप समन्वय समितिले जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको...बाँकी

कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोपको कार्यतालिका सार्वजनिक

August 23, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्लाका सात वटै पालिकामा कोभिड–१९ बिरुद्धको फाईजर–बायोएनटेक खोप अभियान सुरु हुने भएको छ । ५ बर्षदेखि माथि र ११ बर्षभन्दा कम उम्मेर समुहका बालबालिकाहरुलाई लगाईने फाईजर–बायोएनटेक खोप अभियानको कार्यतालिका सार्वजनिक भएको गरिएको छ । खोप...बाँकी