News Portal

गृहपृष्ठ # tribeninalgaadmun.gov.np

तल्लुबगरमा आँखा जाँच, चश्मा तथा औषधि वितरण

जाजरकोट नलगाड नगरपालिका–१२ तल्लुबगरमा आँखा जाँच गर्नुको साथै चश्मा र औषधि वितरण गरिएको छ । नलगाड नगरपालिकाको समन्वयमा नेपाल नेत्र ज्योति संघ, कर्णाली प्रदेशले संचालन गरेको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमले विहिबार तल्लुबगरमा आँखा...बाँकी

नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने

नलगाड नगरपालिकाले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने भएको छ । जनयुद्ध दिवस फागुन १ गते नलगाड नगरपालिकाले सार्वजनिक विदा दिने भएको हो । आइबार प्रेस नोट सार्वजनिक गरेर नलगाड नगरपालिकाले फागुन १ गते जनयुद्ध दिवसका...बाँकी

भेरी र नलगाडमा अपाङ्गता भएका व्यक्ति र संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना

जिल्लाको भेरी र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना संचालनमा आएको छ । हेण्डक्याप अन्तर्राष्ट्रिय फाउण्डेशनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच...बाँकी

गजल–मेरो भोट बिर्सियौं कि ?

मेरो गाउँले तिमीलाई दिएको भोट बिर्सियौं कि ?, तिमीले माटो छोएर गरेको अठोट बिर्सियौं कि ? । व्यबहारमा पुष्टी नहुने कुरा गर्दा तिमीलाई पनि, पंचेहरुलाई जस्तै लगाएको खोट बिर्सियौ कि ? । कहाँ पुगे आकाश...बाँकी

नलगाड कल्पतको पहिरोले दुई घर, ७ रोपनी जग्गामा क्षेति, गाईगोरु मेर, केही घाईते

नलगाड नगरपालिका–१ कल्पतमा आईतबार गएको पहिरोले दुई वटा घर र ७ रोपनी जग्गामा क्षेति पुर्याएको छ भने, ३ गोरु, १ गाई गरेर चार पशुचौपाय मरेका छन् । ६ वटा पशुचौपाय घाईते भएका छन् । आईतबार...बाँकी

नलगाड नगरसभाबाट ६० करोड ७८ लाखको बजेट पारित

नलगाड नगरपालिकाको १२ औं नगर सभा सनिबार सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको १२ औं नगर सभाले ६० करोड ७८ लाख २२ हजारको बजेट पारित गरेको छ । सम्पन्न नगरसर सभाले संघीय सरकारबाट प्राप्त...बाँकी

पाँचतारा र वल्र्ड भिजन ईन्टरनेशनलद्धारा नलगाड नगरपालिकालाई साढे तीन लाखको विपद व्यवस्थापन सामाग्री हस्तान्तरण

पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटले नलगाड नगरपालिकालाई बिपद व्यवस्थापनका सामाग्री हस्तान्तरण गरेको छ । वल्र्ड भिजन ईन्टरनेशनलको सहयोगमा पाँच तारा युवा संरक्षक मञ्च, जाजरकोटले नलगाड नगरपालिकालाई बिपद व्यवस्थापन सम्बन्धिका सामाग्री हस्तान्तरण गरेको हो ।...बाँकी

बिद्यालय कोष स्थापनाको तयारीमा सुर्योदय मावि कैना

नलगाड नगरपालिका–३ कैना स्थित सुर्योदय माध्यामिक विद्यालय “विद्यालय कोष” स्थापनाको तयारीमा जुटेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्न जग्गा खरिद तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृति व्यवस्थापन गर्न सुर्योदय माध्यामिक विद्यालय कैनाले “विद्यालय कोष” स्थापना गर्न...बाँकी

नलगाडमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न

नलगाड नगरपालिकाको दल्लीमा स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको छ । नलगाड नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, बनेपाको संयुक्त आयोजनामा एक दिने स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ती शिविर सम्पन्न भएको...बाँकी

२८ बुँदे घोषणा–पत्र जारी गर्दै नलगाड शैक्षिक अन्तरक्रिया एवं बहस सम्पन्न

नलगाड नगरपालिकाले आयोजना गरेको शैक्षिक अन्तरक्रिया एवं बहस कार्यक्रम बिहिबार दल्लीमा सम्पन्न भएको छ । २८ बुँदे घोषणा पत्र जारी गर्दै उक्त अन्तरक्रिया एवं बहस कार्यक्रम सम्पन्न भएको हो । जाजरकोट जिल्लाको क्षेत्र नं. १...बाँकी