News Portal

गृहपृष्ठ # tribeninalgaadmun.gov.np

जाजरकोट निर्वाचन (क) को शैक्षिक सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना

नलगाड नगरपालिकाले यही फागुन १० गते शैक्षिक बहसको आयोजना गरेको छ । जाजरकोट जिल्लाको निर्वाचन (क) को शैक्षिक सुधार गर्न नलगाड नगरपालिकाले शैक्षिक बहसको आयोजना गरेको हो । ११ गते आयोजना गरिएको शैक्षिक बहस कार्यक्रम...बाँकी

जाजरकोटमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेर मनाईयो ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस

जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । डिसेम्बर ३ तारिखमा अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा (जकेट) र कापी–कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेर ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता...बाँकी

शैक्षिक सुपरिवेक्षण गर्न प्रमुख प्रशासकीय अधिकृत पुगे विद्यालयमा

नलगाड नगरपालिकाले शैक्षिक सुपरिवेक्षणलाई अगाडी बढाएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अबस्था सुधार गर्न नगरपालिकाले सुपरिवेक्षणलाई अगाडी बढाएको हो । विद्यालय सुपरिवेक्षणको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी आफैले गरेका छन् । मानव विकासका...बाँकी

सामुदायिक रेडियो नलगाड एफएम उद्घाटन

सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक उद्घाटन भएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरेर मंगलबार रेडियोको औपचारिक रुपमा उद्घाटन गरिएको हो । नलगाड नगरपालिका–४ खानटाकुरामा रहेको सामुदायिक रेडियो नलगाड एफएमको औपचारिक रुपमा उद्घाटन जिल्ला समन्वय...बाँकी

नलगाडमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन

नलगाड नगरपालिकाको दल्लीमा प्राथमिक आँखा तथा कान उपचार केन्द्र उद्घाटन भएको छ । बुधबार नगरपालिकाले एक बिशेष कार्यक्रमको आयोजना गरेर प्राथमिक आँखा तथा कान उपचार केन्द्रको उद्घाटन गरेको थियो । नगर प्रमुख डम्बर बहादुर रावतले...बाँकी

पहिरोले मकै खेतीबाली नष्ट

जाजरकोटको नलगाड नगरपालिका–४ माँझगाउँमा बाढी पहिरोले मकै बाली नष्ट पारेको छ । ७ गते साँझ फुलचाउँली मायाडाडाँबाट भलपानी गाउँमा पसेर नाउला खोलामा पहिरो गएको हो । पहिरोले स्थानीय केशव बहादुर रावल, पलबहादुर रावल, जयबहादुर रावल,...बाँकी

भत्किएको घरको चुहिने छानामनि विक परिवारको बास

भत्किएको घरको चुहिने छानामनिको बास छ । खाने गाँसको अभावमा सुनिता विकको परिवार भौतारी रहेको छ । दुई छोरा र दुई छोरी सहित पाँच जनाको परिवार रहेको विक परिवारको घरमुली सुनिता विक हुन् । कमाई...बाँकी

नलगाड नगरपालिका नीति तथा कार्यक्रमको प्राथमिकतामा, स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ

नलगाड नगरपालिकाको १० औं नगर सभा शुक्रबार देखि सुरु भएको छ । १० औं नगर सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण, सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा, सार्वजनिक स्थलमा फ्री वाईफाइ, ग्रामिण अल्ट्रा...बाँकी

परिवर्तनको रथीलाई यतिछिट्टै जनताले भुल्न सक्दैनन्

बिगतका अनुभवहरु र बर्तमानका भोगाइहरुले भबिश्यको गोरेटो कोरिरहेको छ । हामीले धेरै परिवर्तन र विकासका कुरा नगरौं किनभने, त्यो हवाई कल्पना मात्र हुन जान्छ । यथार्त र बास्तबीकताको ज्युदो किताब स्वयं हामी हाँजिर छौं ।...बाँकी

स्मृतीमा सहिद सप्ताह फागुण १४ र नलगाड

२०५२ साल फाल्गुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा घोषणा गरिएको महान् जनयुद्ध नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र नभै नेपाली राजनीतिकमै बदलाभ ल्याउन सक्ने एक ऐतिहासिक पहल कदमी थियो, भन्ने कुरा आज प्रमाणित भई...बाँकी