News Portal

गृहपृष्ठ # tribeninalgaadmun.gov.np

नलगाड नगरपालिकामा ३ जनालाई कोरोना पुष्टी

२४ घण्टाको समयमा नलगाड नगरपालिकामा गरिएको परीक्षणबाट तीन जनालाई कोरोना पुष्टी भएको छ । आईतबार ९ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट तीन जनालाई कोरोना पुष्टी भएको हो । हालसम्म नलगाड नगरपालिकामा ११३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट...बाँकी

जाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठक सम्पन्न

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको भर्चुवल बैठक सम्पन्न भएको हो । सम्पन्न भएको बैठकले जिल्लाका सबै पालिकाहरुले...बाँकी

जाजरकोटमा कोरोनाले थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो ४

जिल्लामा एक जना कोरोना संक्रमितको बिहिबार राती मृत्यु भएको छ । नलगाड नगरपालिकाको दल्लीमा रहेको आईशोलसनमा रहेर उपचार गराई रहेका संक्रमितको राति मृत्यु भएको हो । मृत्यु हुने संक्रमितमा नलगाड नगरपालिका–७ का ८६ बर्षिय पुरुष...बाँकी

जाजरकोटमा २४ घण्टाको समयमा १४४ जना डिस्चार्ज, ४८ जना संक्रमित थपिए

जिल्लामा २४ घण्टाको समयमा १४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४८ जना सक्रिय संक्रमित थपिएका छन् । थपिएका ४८ जना संक्रमितहरु एन्टीजेन परीक्षणबाट कोरोना पुष्टी भएका हुन् । जिल्लामा हालसम्म १ हजार १६७...बाँकी

जाजरकोटमा २४ घण्टामा २२ जना कोरोना मुक्त, १४ जना संक्रमित थपिए

जिल्लामा २४ घण्टाको समयमा २२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणका अनुसार हालसम्म जिल्लामा कोरोना भाईरस...बाँकी

जाजरकोटमा २४ घण्टामा ४७ जना संक्रमित थपिए, २० जना डिस्चार्ज

२४ घण्टाको समयमा जाजरकोट जिल्लामा ४७ जनालाई कोरोना पुष्टी भएको छ भने, २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । सोमबार कोरोना सन्चो भएर डिस्चार्ज हुनेको संख्या ४५४ जना रहेको जाजरकोटमा मंगलबार ४७४ पुगेको छ...बाँकी

जाजरकोटमा सक्रिय संक्रमित ५८७ जना

जाजरकोट जिल्लामा सुक्रबार सक्रिय कोरोना संक्रमितको संख्या ५८७ जना पुगेको छ । हालसम्म जिल्लामा ४०१ जनाले कोरोना जितेर घर पर्कका छन् भने, थप उपचारको लागि ६ जनालाई जिल्ला भन्दा बाहिर रिफर गरिएको छ । २...बाँकी

कोरोनाबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुग्यो

कोरोना संक्रमणबाट जाजरकोटमा मृत्यु हुनेको संख्या २ पुगेको छ । सोमबार नलगाड नगरपालिका–११ का एक वडा सदस्यको मृत्यु भएपछि जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो । कोरोना संक्रमणबाट भेरी नगरपालिका–४ सिर्जना टोलकी...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

जाजरकोट जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या १ सय ८७ पुगेको छ । आईतबार जिल्ला अस्पताल, नलगाड, छेडागाड र शिवालयमा गरिएको परिक्षणबाट ५३ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या १ सय ९७ पुगेको हो । आईतबार जिल्ला...बाँकी