News Portal

गृहपृष्ठ # tribeninalgaadmun.gov.np

जिल्ला अस्पताल जाजरकोटमा एक जना संक्रमितको मृत्यु

जाजरकोट जिल्ला अस्पतालमा एक जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । झण्डै १२–१४ दिन पहिलादेखि जिल्ला अस्पतालमा उपचार गराई रहेका संक्रमितको शुक्रबार बिहान १० बजे मृत्यु भएको हो । उपचारका क्रममा मृत्यु हुने संक्रमितमा...बाँकी

नलगाडमा बुधबार ३ जनालाई कोरोना पुष्टि, ३ जना डिस्चार्ज

नलगाड नगरपालिकामा बुधबार ३ जनालाई कोरोना पुष्टि भएको छ भने, ३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट ६ जनालाई गरिएको परीक्षणबाट ३ जनालाई कोरोना पुष्टि भएको हो । कोभिड–१९ को दोस्रो लहरमा...बाँकी

नलगाडमा हालसम्म ९४ जनालाई कोरोना पुष्टि, ४० जना डिस्चार्ज

नलगाड नगरपालिकामा हालसम्म ९४ जनालाई कोरोना पुष्टि भएको छ भने, ४० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कारोना संक्रमणको दोस्रो लहरमा नलगाड नगरपालिकामा मंगलबारसम्म ९४ जनालाई कोरोना पुष्टि भएको हो भने, ४० जना डिस्चार्ज...बाँकी

नलगाडमा ४ जनालाई कोरोना पुष्टि

नलगाड नगरपालिकामा सोमबार ४ जनालाई कोरोना पुष्टि भएको छ । सोमबार ५ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो । हालसम्म नलगाड नगरपालिकामा १७१ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ९० जनालाई कोरोना पुष्टि...बाँकी

२४ घण्टामा जाजरकोटमा १३ जना संक्रमित थपिए, २७ जना डिस्चार्ज

२४ घण्टाको समयमा जाजरकोट जिल्लामा १३ जना कोरोना संक्रमित थपिएका छन् भने, २७ जना डिस्चार्ज भएका छन् । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट जिल्लामा आईतबार १३ जना संक्रमित थपिएका हुन् । पिसीआर र एन्टीजेन बिधिबाट गरिएको...बाँकी

बारेकोटमा ६ जनालाई कोरोना पुष्टि, ८ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा सनिबार ६ जनालाई कोरोना पुष्टि भएको छ भने, ८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । एन्टीजेन विधिबाट गरिएको परीक्षणबाट सनिबार ६ जनालाई कोरोना पुष्टि भएको हो । सनिबार १२ जनालाई गरिएको एन्टीजेन...बाँकी

जाजरकोटमा २४ घण्टामा ६५ जना डिस्चार्ज, १२ जना संक्रमित थपिए

२४ घण्टाको समयमा जाजरकोटमा ६५ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १२ जना संक्रमित थपिएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट शुक्रबार १२ जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म जिल्लामा १ हजार...बाँकी

जाजरकोटमा ९१६ जना संक्रमित निको भए, ४५७ जना सक्रिय संक्रमित

जिल्लामा हालसम्म ९१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज भएका ९१६ जना संक्रमित ११ चैत २०७६ देखि २० जेठ २०७८ सम्मका हुन् । हालसम्म जाजरकोटमा १ हजार ३८७ जनालाई...बाँकी

छेडागाडमा ४९८ जनालाई परीक्षण गर्दा १८४ संक्रमित, ६६ जनाको रिर्पोट आउन बाँकी

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा छेडागाड नगरपालिकाले ४९८ जनालाई कोरोना परीक्षण गरेको छ । ४९८ जनालाई गरिएको परीक्षणबाट १८४ जना कोरोना संक्रमित भएका थिए भने, परीक्षणका लागि स्वाव संकलन गरिएका ६६ जनाको ल्याब...बाँकी

जाजरकोटमा २४ घण्टामा ६४ जना कोरोना मुक्त, ४१ जना संक्रमित

२४ घण्टाको समयमा जिल्लामा ६४ जना कोरोना मुक्त भएका छन् भने, ४१ जनालाई कोरोना पुष्टी भएको छ । सोमबार ५५९ जना सक्रिय संक्रमितहरुले जिल्लाका विभिन्न पालिकाहरुमा उपचार गराई रहेका छन् । जिल्लामा हालसम्म ९ हजार...बाँकी