News Portal

गृहपृष्ठ # chhedagadmun.gov.np

सहलगानीमा स्वच्छता परियोजनाद्धारा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण

स्वच्छता परियोजनाले छेडागाड नगरपालिकाको सहलगानीमा खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । छेडागाडको पजारु “क” स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाले खानेपानी योजना र दुई कोठे अपाङ्गमैत्री शौचालय निर्माण गरेको हो । स्वच्छ...बाँकी

छेडागाडको ६ नम्बर वडालाई बाल बिबाह निषेधित वडा घोषणा

छेडागाड नगरपालिकाको ६ नमबर वडालाई बाल बिबाह निषेधित वडा घोषणा गरिएको छ । नगरपालिकाको बाल बिबाह न्युनीकरण रणनितीक योजना–२०७७, बाल बिबाह र बाल हिंसा मुक्त वडा÷नगरपालिका घोषणा निर्देशिका–२०७९ ले निर्धारण गरेका सुचकहरु पुरा गरेपछि ६...बाँकी

स्रोत बिद्यालयलाई सामाग्री हस्तान्तरण

छेडागाड नगरपालिकाको एक स्रोत विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको छ । स्रोत विद्यालय संचालनमा सहजता पैदा गर्न विभन्न सामाग्री हस्तान्तरण गरिएको हो । छेडागाड नगरपालिका–६ स्थित जनबिकास माध्यमिक बिद्यालयमा विभिन्न सामाग्री हस्तान्तरण गरिएको पाँचतारा युवा संरक्षक...बाँकी

छेडागाडमा नागरिक समाज संजालको क्षमता अभिबृद्धि तालिम सम्पन्न

छेडागाड नगरपालिकामा नागरिक समाज संजालको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संजालका पदाधिकारी र सदस्यहरु सहित २८ जनालाई २ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको हो । तालिममा बालबालिका सम्बन्धिका बिभिन्न ऐन नियम र...बाँकी

छेडागाड नगरपालिकामा सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा

छेडागाड नगरपालिकामा सहयात्रा दोस्रो परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न भएको छ । मंगलबार परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न गरेर परियोजनाको अर्धबार्षिक समिक्षा सम्पन्न गरिएको हो । पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको आर्थिक...बाँकी

छेडागाडको ५ नंम्बर वडालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा

छेडागाड नगरपालिकाको वडा नं. ५ लाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन वडा घोषणा गरिएको छ । छेगाड नगरपालिकाले जारी गरेका अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन–२०७५ तथा अनिवार्य तथा आधारभुत शिक्षा कार्यान्वयन निर्देशिका–२०७७ बमोजिम वडा...बाँकी

छेडागाडमा बालबालिकासंग भलाकुसारी

छेडागाड नगरपालिकामा बालबालिकासंग भलाकुसारी गरिएको छ । बाल आवाज सम्बोधन तथा बालमैत्री योजना तर्जुमा गर्न बालबालिकासंग सरोकारवालाहरुले भलाकुसारी गरेका हुन् । नगर बाल अधिकार समितिको आयोजनामा बालबालिकासंग भलाकुसारी गरिएको थियो । सेभ द चिल्ड्रेन तथा...बाँकी

छेडागाडको ६ नम्बरलाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा

छेडागाड नगरपालिकाको ६ नम्बरलाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको छ । सुक्रबार बिशेष कार्यक्रमको आयोजना गरेर ६ नम्बर वडालाई शतप्रतिशत बालबालिका विद्यालय भर्ना वडा घोषणा गरिएको हो । नगरपालिकाले जारी गरी कार्यान्वयनमा ल्याएको...बाँकी

बालमैत्री स्थानीय शासन सम्बन्धी छेडागाडमा अभिमुखिकरण

बालमैत्री स्थानीय शासन सम्बन्धि छेडागाड नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नगर कार्यपालिकाका सदस्यहरु र अन्य सरोकारवालाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण गरिएको हो । बाल अधिकारसंग सम्बन्धित सवालहरुको पहिचान, बालमैत्री स्थानीय शासन संचालन...बाँकी

छेडागाडका ३ वटा बिद्यालयलाई कम्प्युटर सेट हस्तान्तरण

सुचना प्रबिधीमा बिद्यालयको पहुँच बृद्धि गरी श्रृजनात्मक शिक्षण सिकाई क्रियाकलाप गर्न ल्यापटप हस्तान्तरण गरिएको छ । छेडागाड नगरपालिकामा पाँचतारा युवा संरक्षक मन्च जाजरकोट र सेभ द चिल्ड्रेनको साझेदारीमा सन्चालित सहयात्रा दोस्रो परियोजना मार्फत ३ वटा...बाँकी