News Portal

गृहपृष्ठ # chhedagadmun.gov.np

छेडागाडमा बैयक्तिक शैक्षणिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

छेडागाड नगरपालिकामा अपाङ्गता भएका बालबालिकाका लागी समाबेशी शिक्षा र बैयक्तिक शैक्षणिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । छेडागाड नगरपालिकाका २३ वटा सामुदायिक बिद्यालयका २३ जना शिक्षकहरुको सभागितामा उक्त कार्यशाला गोष्ठी सम्पन्न भएको...बाँकी

छेडागाड नगरपालिकामा २४ जनालाई अपाङ्गता सहायता सामाग्री वितरण

छेडागाड नगरपालिकामा २४ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटद्धारा संचालित सहयात्रा दोस्रो परियोजनाको आयोजनामा २४ जनालाई अपाङ्गता सहायक सामाग्री वितरण गरिएको हो । अपाङ्गता...बाँकी

छेडागाड नगरपालिकाद्धारा पाँचतारा र सेभ द चिल्ड्रेन सम्मानित

छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान गरेको छ । १३ औं नगरसभा तथा छैटौ विद्यायन अधिवेशनको अवसरमा छेडागाड नगरपालिकाले पाँचतारा युवा संरक्षक मञ्च जाजरकोट र सेभ द चिल्ड्रेनलाई सम्मान...बाँकी

जीप दुर्घटनाका १२ जना मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै छेडागाड–५ ले निकाल्यो शोक वक्तव्य

जीप दुर्घटनामा ज्यान गुमाएका १२ जनाप्रति छेडागाड नगरपालिकाको – ५ नम्बर वडाले शोक बक्तव्य जारी गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै ५ नम्बर वडाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली...बाँकी

जीप दुर्घटनाबाट ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली व्यक्त गर्दै छेडागाडले निकाल्यो शोक वक्तव्य

सोमबारको जीप दुर्घटनामा परी ज्यान गुाउने १२ जनाप्रति छेडागाड नगरपालिकाले श्रद्धान्जली व्यक्त गरेको छ । मंगलबार एक शोक बक्तव्य जारी गर्दै नगरपालिकाले जीप दुर्घटनामा परी ज्यान गुमाउने १२ जनाप्रति श्रद्धान्जली अर्पण गरेको हो । दुखद...बाँकी

छेडागाडमा ३८१ जनाको स्वास्थ्य परीक्षण गरी ८१ जनालाई अपाङ्गता परिचय–पत्र वितरण

छेडागाड नगरपालिकामा अपाङ्गता परिचय–पत्र वितरण गरिएको छ । अपाङ्गता पहिचान गर्न संचालन गरिएको शिवीरबाटै ८१ जनालाई नगरपालिकाले अपाङ्गता परिचय–पत्र वितरण गरेको हो । नगरपालिकाले अपाङ्गता पहिचान तथा परिचय–पत्र वितरणका लागि दुई दिने विशेष शिवीर संचालन...बाँकी

बागेश्वरी माध्यामिक विद्यालय पजारुका २० जना विद्यार्थीलाई छात्रबृति वितरणको तयारी

बागेश्वरी माध्यामिक विद्यालय पजारुमा अध्ययनरत २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको छ । सारदा सेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानको समन्वयमामा २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको हो । सारदा सेर स्मृति...बाँकी

निर्माण कार्य सम्पन्न नहुदै भत्कियो छेडागाड नगर अस्पतालको भवन

निर्माण कार्य सम्पन्न नहुदै छेडागाड नगर अस्पतालको भवन भत्किएको छ । तल र माथिको जमिन भाँसिएपछि निर्माणाधिन नगर अस्पतालको भवन भत्किएको हो । नगर अस्पतालको भवन निर्माण कार्य सुरु गर्नु भन्दा पहिला भुगोल अनुसारको आयोजना...बाँकी

अपाङ्गता भएका छोरा समाल्नमै भट्टराई परिवारलाई ठिक्क

अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै...बाँकी

बडावनमा राजीव विक्रम शाहद्धारा निर्माण गरिएको अस्पताललाई नगरपालिकाको मातहतमा ल्याउन नगरसभामा प्रस्ताव

छेडागाड नगरपालिकाको बाह्रौ नगर सभा सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको बाह्रौ नगर सभामा छेडागाड–५ बडावनमा नेपाली काँग्रेस पार्टीका केन्द्रिय सदस्य राजीव विक्रम शाहद्धारा निर्माण गरिएको अस्पताललाई नगरपालिकाको मातहतमा ल्याउने नीति तथा कार्यक्रममा प्रस्ताव...बाँकी