अपाङ्गता भएका छोरा समाल्नमै भट्टराई परिवारलाई ठिक्क
अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै...बाँकी