News Portal

गृहपृष्ठ # kushemun.gov.np

न धारा, न पानी तर सुन्दर धारापानी

कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ हो, ‘धारपानी’। यो गाउँपालिकाको केन्द्र भार्म देखि पश्चिम तर्फ करिब ३ किलोमिटर माथि उचो भागमा रहेको छ ।लगभग २,५०० मिटर उचाईमा रहेको एक...बाँकी

कुशे गाउँपालिकाद्धारा स्थानीय पाठ्यक्रम निर्माण

कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले गरेको व्यवस्था अनुसार कुशे गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेको हो । कुशे गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजकत्वमा निर्माण गरिएको स्थानीय...बाँकी

कुशे गाउँपालिकामा सुत्केरी, गर्भवती र एकल महिलासंग उपाध्यक्ष

कुशे गाउँपालिकामा सुत्केरी, गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि तय गरेको सुत्केरी, गर्भवती र एकल महिलासंग उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका ९ वटै...बाँकी

कुशेका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान

कुशे गाउँपालिकाका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको छ । किशोरीसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको हो । भेन्डिङ्ग मेसिनबाट छात्राहरुलाई स्यानीटरी प्याड प्रयोगमा सरलता पैदा गर्न...बाँकी

कुशे गाउँपालिकाको ९ नम्बर वडालाइ बालमैत्री वडा घोषणा

कुशे गाउँपालिका–९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । शनिवार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका सवै सुचक पुरा भएपछि बाल अधिकार सुनिश्चित...बाँकी

जलवायु अनुकुलनका लागि कुशेका स्कुले बालबालिका वृक्षारोपनमा

जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न स्कुले बालबालिका वृक्षा रोपनमा जुटेका छन् । पहिरो तथा भु–क्षय, पानीका मुहान्हरु संरक्षणमा योगदान पुग्नेगरी कुशे गाउँपालिकाका स्कुले बालबालिका वृक्षारोपन कार्यमा जुटेका हुन् । जलबायु परिवर्तनको विश्वव्यापी असरलाई न्युनिकरण गर्न...बाँकी

कुशे गाउँपालिलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा

कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि कुशे गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना गरेर...बाँकी

कुशे गाउँपालिकामा एक जना सुत्केरी महिलाको मृत्यू

कुशे गाउँपालिका–५ जरगाउँमा सोमबार एक सुत्केरी महिलाको मृत्यु भएको छ । विहान ७ बजे घरमै सुत्केरी भएकी महिलाको आज दिउसो १२ बजेतिर मृत्यु भएको हो । विहान ७ बजेतिर घरमै सुत्केरी भएर छोरा जन्माएकी कुशे...बाँकी

नागरिक समाज सञ्जालद्धारा कुशे गाउँपालिकाको ध्यानाकर्षण

कुशे गाउँपालिकामा रहेको नागरिक समाज सञ्जालले गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । नागरिक समाज सञ्जाल कुशेले शुक्रबार गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालभक्त शाहीलाई पत्र बुझाएर गाउँपालिकाको ध्यानाकर्षण गराएको हो । नागरिक समाज सञ्जालका १२ जना...बाँकी

मातृ भाषाबाट पढाई संचालन गर्न विद्यालयलाई कुशे गाउँपालिकाको अनुमति

मातृ भाषाबाट पढाई संचालन गर्न कुशे गाउँपालिकाले एक विद्यालयलाई अनुमति दिएको छ । मगर तथा जनजाति समुदायको मातृ भाषा उत्थान गर्न गाउँपालिकाले विद्यालयलाई पढाई संचालन गर्न अनुमति दिएको हो । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद...बाँकी