कुशे गाउँपालिकाले ५१७ जनाको कोरोना परीक्षण गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को दोस्रो लहरमा कुशे गाउँपालिकाको स्वास्थ्य शाखाले ५१७ जनाको कोरोना परीक्षण गरेको हो । एन्टीजेन बिधीबाट ५१७ जनाको कोरोना परीक्षण गरिएको गाउँ...बाँकी
Jajarkot kushemun.gov.np जिल्लामा हालसम्म ९१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज भएका ९१६ जना संक्रमित ११ चैत २०७६ देखि २० जेठ २०७८ सम्मका हुन् । हालसम्म जाजरकोटमा १ हजार ३८७ जनालाई...बाँकी
DHO Jajarkot Jajarkot junichaandemun.gov.np kushemun.gov.np tribeninalgaadmun.gov.np बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने, ८ जनालाई कोरोना पुष्टि भएको छ । बुधबार १७ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो ।...बाँकी
barekotmun.gov.np Jajarkot kushemun.gov.np जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको भर्चुवल बैठक सम्पन्न भएको हो । सम्पन्न भएको बैठकले जिल्लाका सबै पालिकाहरुले...बाँकी
barekotmun.gov.np bherimun.gov.np chhedagadmun.gov.np DPO Jajarkot Jajarkot junichaandemun.gov.np kushemun.gov.np shibalayamun.gov.np tribeninalgaadmun.gov.np जाजरकोट जिल्लामा हालसम्म ७०८ जनालाई कोरोना संक्रमण भएको बिबरण जिल्ला प्रशासन कार्यालय, जाजरकोटले सार्बजनिक गरेको छ । आईतबार सार्बजनिक गरेको बिबरणकानुसार ३०० जना कोरोना सन्चो भएर घर फर्केका छन् भने, हाल जिल्लामा सक्रिय संक्रमित ३९८...बाँकी
bherimun.gov.np chhedagadmun.gov.np DHO Jajarkot Jajarkot JKT DHO kushemun.gov.np जिल्लाका सबै स्थानीय तह, सुरक्षा निकायका व्यारेकमा सरसफाई तथा स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला स्थित खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिद्धारा उक्त सामाग्रीहरु जिल्लाका सबै पालिका र सुरक्षा निकायका व्यारेकमा हस्तान्तरण गरिएको...बाँकी
DHO Jajarkot Jajarkot kushemun.gov.np कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहर चलेपछि जिल्लामा संक्रमित विरामीहरुको संख्या दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरु थपिन थालेका छन् । सिमित साधन स्रोत र जनशक्तिका आधारमा गरिएको पहिचानबाट दैनिक तीन दर्जन भन्दा बढि...बाँकी
bherimun.gov.np DHO JKT Jajarkot Jajarkot DHO kushemun.gov.np कुशे गाउँपालिका–८ औलरीजामा अज्ञात रोगले २ बालकको मृत्यु भएको छ । ज्वरो आउने, पहिलो रंगको बान्ता गर्ने लक्षण सहितको रोगले २ जना बालकको मृत्यू भएको हो । कुशे–८ औलरीजामा बिहिबार राती १ जना र शुक्रबार...बाँकी
Jajarkot kushemun.gov.np कुशे गाउँपालिकामा अपाङ्गता पहिचार तथा परिचय–पत्र बितरण शिविर संचालन भएको छ । सेभ द चिल्ड्रेन तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको आर्थिक तथा कोहलपुर मेडिकल कलेजको प्राविधिक सहयोगमा गाउँपालिकाले जहरगाउँमा निशुल्क स्वास्थ्य तथा परिचय–पत्र वितरण...बाँकी
Jajarkot kushemun.gov.np