Hamro Sanchar

भेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना

भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो । ...विस्तृतमा

भुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान

भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो । ...विस्तृतमा

तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

जाजरकोट तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो । नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । जनप्रतिनीधि र कर्मचारीलाई अन्तर्राष्ट्रिय जीवन कला...

४ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण

जाजरकोट चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाईएको छ । न्यायका लागि राष्ट्रिय महिला अभियानको संयोजनमा बुँधबार जाजरकोटका महिला अधिकारकर्मीहरुले प्रजिअ आचार्यलाइ ४ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् । १७ औं गणतन्त्र दिवस तथा राष्ट्रिय महिला अधिकार दिवसको अबसरमा अधिकारकर्मी महिलाहरुको टीमले...

१७ औं गणतन्त्र दिवसको अबसरमा सिता भण्डारीलाइ नागरिक सम्मान

जाजरकोट १७ औं गणतन्त्र दिवसको अबसरमा समाजसेवी सिता भण्डारीलाइ मंगलबार नागरिक सम्मान गरिएको छ । फुलमाला, अवीर सहितको दोसल्ला ओराउनुको साथै सम्मान पत्र प्रदान गरेर भण्डारीलाई नागरिक सम्मान गरिएको हो । भेरी नगरपालिका–४ बाहुनबारा निबासी समाजसेवी भण्डारीलाइ नागरिक समाज जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाह र वडा नं. ४ का वडाअध्यक्ष...

प्रभातफेरी लगाएतका कार्यक्रमको आयोजना गरेर जाजरकोटमा मनाइयो गणतन्त्र दिवस

जाजरकोट प्रभातफेरी लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोटमा गणतन्त्र दिवस–२०८१ मनाइएको छ । सदरमुकाम खलंगामा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर १७ औं गणतन्त्र दिवस मनाईएको थियो । खलंगाको ठाटी बजारदेखि विहान ८ बजेदेखि सुरु गरिएको प्रभातफेरी कार्यक्रम गैरीखाली पुगेर कोणसभामा परिणत भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर...

    1. तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान
    2. ४ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण
    3. १७ औं गणतन्त्र दिवसको अबसरमा सिता भण्डारीलाइ नागरिक सम्मान
    4. प्रभातफेरी लगाएतका कार्यक्रमको आयोजना गरेर जाजरकोटमा मनाइयो गणतन्त्र दिवस
    5. अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धि फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित
    6. डिभाइन युथ क्लव, जाजरकोटले कृपालु छात्रवृति वितरण
    7. रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा
    8. फुलबारीको क्यामेरा ट्रयापमा रेड पाण्डा लगाएतका वन्यजन्तु
    9. आँखाको ज्योति फर्किदा बयबृद्धको बढ्यो हिक्मत
    10. भुकम्प प्रभावित सुत्केरी, गर्भवति र अपाङ्गताको सहारा बन्यो इको फन्ड
    समाचार

    तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

    जाजरकोट तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ...

    ४ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण

    जाजरकोट चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण...

    राजनीति

    नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र कुमार शाही विजयी

    जाजरकोट नेकपा एमाले जाजरकोट अध्यक्षमा नरेन्द्र शाही विजयी भएका छन् । नेतृत्व...

    पार्टी नेतृत्व छनौट गर्न नेकपा एमाले, जाजरकोट चुनावी मैदानमा

    जाजरकोट नेकपा एमाले, जाजरकोटको सातौं जिल्ला अबिधेशनको बन्द सत्र चलिरहेको छ ।...

    जिवनशैली

    तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

    जाजरकोट तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा सकारात्मक भाइब्रेसन पैदा गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको हो । नगरपालिकाका सबै जनप्रतिनीधि र कर्मचारी दिक्षित भएर भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । जनप्रतिनीधि र कर्मचारीलाई अन्तर्राष्ट्रिय जीवन कला प्रशिक्षक वि.के. रमन भट्टराइ र...

    अर्थ

    अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धि फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित

    जाजरकोट अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धिको फारम भरी दर्ता गर्न २१ दिने सार्वजनिक सुचना प्रकाशित भएको छ । “अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग” ले शुक्रबार २१ दिने सार्वजनिक सुचना प्रकाशित गरेको हो । शुक्रबार प्रकाशित गोरखापत्र दैनिक पत्रिका र गृहमन्त्रालयको वेभसाइटमा प्रकाशित सुचनामा लेनदेन सम्बन्धि बिषयहरुको सुरुदेखि हालसम्मको अबस्थाको यथार्थ...

    प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान

    जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल नेपालले इन्टरनेटमा सहुलियत प्रदान गरेको छ । मिडिया विकास कोष अन्तरगत एक सय भन्दा बढि पत्रकार तथा सञ्चारगृहलाई...

    जाजरकोटकोमा हावाहुरीले लाखौको धनमाल क्षति

    जाजरकोट शनिबार दिउँसोको हावाहुरीले जाजरकोटको बारेकोट गाउँपालिका, नलगाड नगरपालिकामा लाखौँको धनमाल क्षति गरेको छ । हावाहुरीले बारेकोट– २, ३ र ६ नलगाड–१, २ मा क्षति पु¥याएको हो । विभिन्न सरकारी...

    नेपाल रेडक्रस सोसाईटीद्धारा जाजरकोटमा ३५० अस्थायी आबास निर्माण

    एक हजार ६२३ घरपरिवालाई बहुउदेश्य नगद सहयोग हस्तान्तरण

    नेपाल रेडक्रस सोसाइटीले जाजरकोटमा ३५० वटा अस्थायी आबास निर्माण गरेको छ । नेपाल रेडक्रस सोसाइटीले जाजरकोटका ३५० भुकम्प प्रभावितहरुको अस्थायी आबास निर्माण गरेको हो । ९ महिनाको लागि अन्तर्राष्ट्रिय रेडक्रस...

    अन्तर्राष्ट्रिय

    नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

    नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात...

    नयाँ बर्षको अबसरमा कर्मचारीद्धारा मानव सेवा आश्रमलाई नगद सहयोग हस्तान्तरण

    सेवाकालिन तालिममा सहभागी कर्मचारीहरुले मानव सेवा आश्रम सुर्खेतलाई आर्थिक सहयोग हस्तान्तरण गरेका...

    प्रवास

    ‘थिंक ट्यांक २०२२’को स्थापनाको घोषणा

    कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गरिने

    संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुनएकिकरणका अध्यक्ष एवं...

    नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी त्रिभुवन माबि खलंगालाई

    नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको प्रथम उपाधी त्रिभुवन माध्यामिक बिद्यालय खलंगाले हात...

    इभेन्ट विशेष

    ४ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण

    जाजरकोट चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण पत्र बुझाईएको छ । न्यायका लागि राष्ट्रिय महिला अभियानको संयोजनमा बुँधबार जाजरकोटका महिला अधिकारकर्मीहरुले प्रजिअ आचार्यलाइ ४ बुँदे...

    १७ औं गणतन्त्र दिवसको अबसरमा सिता भण्डारीलाइ नागरिक सम्मान

    जाजरकोट १७ औं गणतन्त्र दिवसको अबसरमा समाजसेवी सिता भण्डारीलाइ मंगलबार नागरिक सम्मान गरिएको छ । फुलमाला, अवीर सहितको दोसल्ला ओराउनुको साथै सम्मान पत्र प्रदान गरेर भण्डारीलाई नागरिक सम्मान गरिएको हो...

    प्रभातफेरी लगाएतका कार्यक्रमको आयोजना गरेर जाजरकोटमा मनाइयो गणतन्त्र दिवस

    जाजरकोट प्रभातफेरी लगाएतका विभिन्न कार्यक्रमको आयोजना गरेर जाजरकोटमा गणतन्त्र दिवस–२०८१ मनाइएको छ । सदरमुकाम खलंगामा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरेर १७ औं गणतन्त्र दिवस मनाईएको थियो । खलंगाको ठाटी बजारदेखि...

    तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

    जाजरकोट तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ । मानव शरिरमा...

    खेलकुद

    जाजरकोटमा अन्डर–१९ भलिवल प्रतियोगिता सुरु

    जाजरकोट जिल्ला सदरमुकाम खलंगामा अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको छ । शहिद स्मृति युवा क्लवको आयोजनामा सनिबारदेखि जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० सुरु भएको हो । “लागु औषध दुव्र्यसन नियन्त्रण तथा रोकथामको लागि खेलकुद कार्यक्रम” भन्ने नारा सहित सुरु गरिएको भलिवल कपको औपचारिक उद्घाटन भेरी नगरपालिकाका प्रमुख चन्द्र प्रकास घर्तीले...

    जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० को आयोजना

    जाजरकोट जाजरकोटमा अन्डर–१९ भलिवल कप–२०८० संचालन हुने भएको छ । शहिद स्मृति युवा क्लवले जिल्ला स्तरीय अन्डर–१९ भलिवल कप–२०८० संचालन गर्न लागेको हो । १९ बर्षमुनीका युवाहरुको लागि जाजरकोटमा पहिलो...

    जाजरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० खेलाडीले भाग लिदै

    जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३५० जना खेलाडीले भाग भएका छन् । सात वटै पालिकाका ३५० जना खेलाडीले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिने भएका हुन् ।...

    विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर विप्लव नेकपा, जाजरकोटले मनायो नौं औं पार्टी पुनर्गठन दिवस

    नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर नौ औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेर...

    विज्ञान/प्रविधी

    प्रेस काउन्सिल नेपालद्धारा भुकम्प प्रभावित पत्रकारलाइ इन्टरनेटमा सहुलियत प्रदान

    जाजरकोट जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित पत्रकार तथा सञ्चार माध्यमलाई प्रेस काउन्सिल...

    बारेकोटमा मौषम पूर्वानुमान प्रविधी जडानको तयारी

    बारेकोट गाउँपालिकामा मौषम पुर्वानुमान प्रविधी जडानको तयारी गरिएको छ । बाढी र...

    जिवनशैली

    तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकामा योग, ध्यान, उर्जा अभियान

    जाजरकोट तनाव व्यवस्थापन गर्न भेरी नगरपालिकाले योग–ध्यान, उर्जा अभियान थालनी गरेको छ...

    ४ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण

    जाजरकोट चार बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी ऋषि राज आचार्यलाइ ध्यानाकर्षण...

    रोचक बिचित्र

    रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा

    जाजरकोट भेरी नगरपालिका–१ रिम्नामा रिम्ना पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव संचालन हुने...

    न धारा, न पानी तर सुन्दर धारापानी

    कृष्ण बहादुर गिरी जाजरकोट जिल्लाको कुशे गाउँपालिकामा पर्ने एक चर्चीत स्थानको नाउँ...