विश्व खाद्य कार्यक्रमले बारेकोट गाउँपालिकामा ५ वटा सडकको स्तरउन्नती गर्ने जिम्मा लिएको छ भने, १ कुलो मर्मत, १ तटबन्धन र १ घेराबारको निर्माण सुरु गरेको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फत विश्व खाद्य कार्यक्रमले...बाँकी
barekotmun.gov.np Jajarkot भुकम्प आएर घरहरु भत्काउला भन्ने कल्पना समेत नगरेका बारेकोटको सिल्पाचौर बासीलाई गत कातिक १७ गते मध्ये राति गएको भुकम्पले घरबास बिहिन बनायो । घरबास बिहिन भएर जग्गाको छेउकुनामा पाल टाँगेर बस्नुपर्ने अबस्था आई लाग्ला भन्ने...बाँकी
barekotmun.gov.np Jajarkot बारेकोट गाउँपालिकाको लिम्सामा निशुल्क दुई दिने मोतिविन्दु शल्याक्रिया शिवीर सम्पन्न भएको छ । मंगलबार र बुधबार संचालन गरिएको शिविरलाई बिहिबार बिहान औपचारिक कार्यक्रमको आयोजना गरेर सम्पन्न गरिएको छ । आधारभुत गाउँ अस्पताल लिम्सामा रहेको वीरेन्द्र...बाँकी
barekotmun.gov.np Jajarkot गरिबी, अशिक्षा, अविकास र विपद व्यवस्थापन बारेकोट गाउँपालिकाको मात्र नभएर जाजरकोट जिल्लाकै मुख्य चुनौती र सवाल हुन् । जिल्लाका अन्य पालिकाहरुको तुलनामा बारेकोट गाउँपालिका उक्त सवालहरुको बढ्ता मारमा रहेको छ । सामाजिक न्याय प्रवर्धनको क्षेत्रमा...बाँकी
barekotmun.gov.np Jajarkot वेला–वेलामा बाढी, पहिरोको पिडा खेप्दै आएको बारेकोट गाउँपालिका यस पटक भु–क्षयको उच्च जोखिममा पुगेको छ । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भु–क्षयको उच्च जोखिममा पुगेको हो । बिहिबार रातिको अध्याधिक बर्षाले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट...बाँकी
Barekot barekotmun.gov.np Jajarkot बारेकोट गाउँपालिकाको १५ औं गाउँ सभा सुक्रबारदेखि सुरु भएको छ । गाउँसभाको पहिलो दिन गाउँपालिकाका अध्यक्ष तथा १५ औं गाउँ सभाका अध्यक्ष बीर बहादुर गिरीले सभामा प्रस्तुत गरेको गाउँपालिकाको नीति तथा कार्यक्रममा व्यवसायिक पशु पालक...बाँकी
barekotmun.gov.np Bir Bahadur Giri Jajarkot नेकपा (माओवादी केन्द्र) का बारेकोट गाउँ कमिटीका उपाध्यक्ष सहित केही कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस बारेकोट गाउँ कमिटीले बारेकोटमा सोमबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटी...बाँकी
barekotmun.gov.np Jajarkot मान्छे मृत्यु हुँदा ‘बाट’ भनिने कपडालाई शवसँगै दाहसंस्कारको लागि घरदेखि घाटसम्म लैजाने अनौठो चलन जाजरकोटका गाउँघरमा वर्षौदेखि चल्दै आएको छ । शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, निलो, रातो...बाँकी
barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np पर्यटकीय क्षेत्रको प्रवल सम्भावना रहेको बारेकोटलाई पर्यटनको विश्व बजारमा पु¥याउन गाउँपालिकाले विशेष जोड दिएको छ । सडक, खानेपानी, विद्युत जस्ता भौतिकपूर्वाधारका सुचकहरु पुरा हुदै गएपछि गाउँपालिकाले पर्यटन बिकासमा जोड दिन थालेको हो । रमणिय कराईचुली...बाँकी
barekotmun.gov.np नलगाड नगरपालिका–५ को गेरेनीमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने, ६ जना घाईते भएका छन् । खाराबाट कालिमाटी तर्फ आउदै गरेको भे १ ज ९८७ नम्बरको (फोर्स) जीप मंगलवार दिउसो...बाँकी
barekotmun.gov.np Jajarkot tribeninalgaadmun.gov.np