बारेकोट गाउँपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकतामा गोठालो भत्ता, बारेकोट रोजगार बैंक, सुपथ मुल्यका पसल, ४० बर्ष भन्दा माथिका अविवाहित पूरुषलाई एकल पुरुष भत्ता
बारेकोट गाउँपालिकाको १५ औं गाउँ सभा सुक्रबारदेखि सुरु भएको छ । गाउँसभाको पहिलो दिन गाउँपालिकाका अध्यक्ष तथा १५ औं गाउँ सभाका अध्यक्ष बीर बहादुर गिरीले सभामा प्रस्तुत गरेको गाउँपालिकाको नीति तथा कार्यक्रममा व्यवसायिक पशु पालक...बाँकी