News Portal

गृहपृष्ठ # Barekot

उच्च जोखिममा बारेकोट

वेला–वेलामा बाढी, पहिरोको पिडा खेप्दै आएको बारेकोट गाउँपालिका यस पटक भु–क्षयको उच्च जोखिममा पुगेको छ । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भु–क्षयको उच्च जोखिममा पुगेको हो । बिहिबार रातिको अध्याधिक बर्षाले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट...बाँकी

सिनियर अनमी थापाको उपचारमा बारेकोटका स्वास्थ्यकर्मीहरुको दुई लाख सहयोग

प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापाको उपचारमा स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराई रहेकी सिनियर अनमी थापालाई बारेकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले दुई लाख २ हजार  ५...बाँकी

स्वास्थ्य सेवा कार्यालयले प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दियो १० वटा अक्सिन सिलिण्डर

बारेकोट गाउँपालिकाको लिम्सामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सेवा कार्यालय जाजरकोटले १० वटा अक्सिजन सिलिण्डर सहित आबश्यक औषधि दिएको छ । तिव्र रुपमा फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड–१९ का संक्रमित बिरामीहरुको उपचारलाई सहज बनाउन...बाँकी