News Portal

गृहपृष्ठ # barekotmun.gov.np

जाजरकोटमा कोरोनाले थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या पुग्यो ४

जिल्लामा एक जना कोरोना संक्रमितको बिहिबार राती मृत्यु भएको छ । नलगाड नगरपालिकाको दल्लीमा रहेको आईशोलसनमा रहेर उपचार गराई रहेका संक्रमितको राति मृत्यु भएको हो । मृत्यु हुने संक्रमितमा नलगाड नगरपालिका–७ का ८६ बर्षिय पुरुष...बाँकी

जाजरकोटमा २४ घण्टाको समयमा १४४ जना डिस्चार्ज, ४८ जना संक्रमित थपिए

जिल्लामा २४ घण्टाको समयमा १४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४८ जना सक्रिय संक्रमित थपिएका छन् । थपिएका ४८ जना संक्रमितहरु एन्टीजेन परीक्षणबाट कोरोना पुष्टी भएका हुन् । जिल्लामा हालसम्म १ हजार १६७...बाँकी

स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमको सहयोग

स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा बारेकोट गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको छ । काठमाडौंमा खरिद गरिएको स्वास्थ्य सामाग्री र औषधी ढुवानीमा गाउँपालिकालाई विश्व खाद्य कार्यक्रमले सहयोग गरेको हो । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण...बाँकी

जाजरकोटमा २४ घण्टामा २२ जना कोरोना मुक्त, १४ जना संक्रमित थपिए

जिल्लामा २४ घण्टाको समयमा २२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १४ जना सक्रिय संक्रमित थपिएका छन् । जिल्ला प्रशासन कार्यालयले बुधबार प्रकाशन गरेको कोभिड–१९ को दैनिक प्रतिवेदन विवरणका अनुसार हालसम्म जिल्लामा कोरोना भाईरस...बाँकी

बारेकोट गाउँपालिकालाई पदम थापाको १० वटा बेड सहयोग

बारेकोट गाउँपालिकालाई ईन्जिनियर पदम थापाले १० वटा बेड सहयोग हस्तान्तरण गरेका छन । कोभिड–१९ को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा उपचारमा गाउँपालिकालाई मद्दत गर्न ईन्जिनियर थापाले मंगलबार १० वटा बेड हस्तान्तरण गरेका हुन् । नलगाड हाईड्रोपावर...बाँकी

फाराम भर्न नदिएको वडाअध्यक्षलाई भुमीहिन सुकुम्बासी दलितहरुको आरोप

बारेकोट गाउँपालिका–४ की वडा अध्यक्ष सिर्जना बस्नेतले रातो फराम भर्न नदिएको भुमिहिन सुकुम्बासी दलितहरुले आरोप लगाएका छन् । बारेकोट–४ जुम्कका दलितहरुले वडा अध्यक्ष बस्नेतलाई यस्तो आरोप लगाएका हुन् । भुमी सम्बन्धि समस्या समाधान आयोगले गत...बाँकी

युवा ब्यबसायी धीरेन्द्र पुनद्धारा बारेकोट गाउँपालिकालाई ४ वटा अक्सिन सिलिण्डर हस्तान्तरण

युवा व्यवसायी धीरेन्द्र पुनले बारेकोट गाउँपालिकालाई ४ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका छन् । एक लाख २० हजार मुल्य बराबरका ४ वटा अक्सिजन सिलिण्डर व्यवसायी पुनले सोमबार गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेका हुन् ।...बाँकी

जाजरकोटमा सोमबार २ जना कोरोना मुक्त, १२ जनालाई पुष्टी, संक्रमितको संख्या पुग्यो २०९

जाजरकोट जिल्लाका बिभिन्न ठाउँमा सोमबार गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको छ भने, २ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको दोस्रो लहर चले पश्चात जिल्लामा संक्रमितहरुको संख्या २ सय ९ जना पुगेको...बाँकी