News Portal

गृहपृष्ठ # junichaandemun.gov.np

जुनीचाँदे गाउँपालिकाद्धारा १५ किलोवाटको विद्युत उत्पादनगरी ३१२ घरधुरी अध्यारो मुक्त

जुनीचाँदे गाउँपालिकाले १५ किलोवाटको बिद्युत उत्पादन गरी ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको छ । आर्थिक २०७७÷०७८ मा निर्माण गरिएको (पिको हाइड्रो) लघु जलविद्युतबाट गाउँपालिकाले वडा नं. ६ र ११ का ३१२ घरधुरीलाई अध्यारो मुक्त गरेको...बाँकी

नदैडाब पुगेका जुनीचाँदेका एक तिर्थालुको मृत्यु

नदैडाब पुगेका जुनीचाँदे गाउँपालिका–१ काप्राका एक तिर्थालुको मृत्यु भएको छ । पाटनको अत्याधिक चिसोले कठ्याङ्ग्रीएर जुनीचाँदे–१ काप्राका ५९ बर्षिय अभिमान रावतको मृत्यु भएको हो । चाँदे हिमालको चौरीपाटनमा रहेको प्रख्यात नदैडावमा नारायण देउपीडको तिर्थ गर्ने...बाँकी

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जुनीचाँदे–२ का वडा अध्यक्ष पक्राउ

दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जुनिचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । अध्यक्ष नेपालीलाई बिहिबार घरबाटै प्रहरीले पक्राउ गरेको हो । यही साउन १५ गते स्थानीय युवा सर्पे दमाइलाई डोरीले...बाँकी

जुनीचाँदे– २ का वडाध्यक्षद्धारा दाम्लोले बाँधेर एक युवालाई कुटपिट

जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय एक युवालाई बाँधेर कुटपिट गरेका छन् । वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता बाँडि रहेको अबस्थामा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे दमाइलाई कुटपिट गरेका हुन् । वडा...बाँकी

जाजरकोटमा २४ घण्टामा ६५ जना डिस्चार्ज, १२ जना संक्रमित थपिए

२४ घण्टाको समयमा जाजरकोटमा ६५ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, १२ जना संक्रमित थपिएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट शुक्रबार १२ जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म जिल्लामा १ हजार...बाँकी

जाजरकोटमा ९१६ जना संक्रमित निको भए, ४५७ जना सक्रिय संक्रमित

जिल्लामा हालसम्म ९१६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । निको भएर डिस्चार्ज भएका ९१६ जना संक्रमित ११ चैत २०७६ देखि २० जेठ २०७८ सम्मका हुन् । हालसम्म जाजरकोटमा १ हजार ३८७ जनालाई...बाँकी

जाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठक सम्पन्न

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको भर्चुवल बैठक सम्पन्न भएको हो । सम्पन्न भएको बैठकले जिल्लाका सबै पालिकाहरुले...बाँकी

जाजरकोटमा २४ घण्टाको समयमा १४४ जना डिस्चार्ज, ४८ जना संक्रमित थपिए

जिल्लामा २४ घण्टाको समयमा १४४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ४८ जना सक्रिय संक्रमित थपिएका छन् । थपिएका ४८ जना संक्रमितहरु एन्टीजेन परीक्षणबाट कोरोना पुष्टी भएका हुन् । जिल्लामा हालसम्म १ हजार १६७...बाँकी

जाजरकोटमा २४ घण्टामा ४७ जना संक्रमित थपिए, २० जना डिस्चार्ज

२४ घण्टाको समयमा जाजरकोट जिल्लामा ४७ जनालाई कोरोना पुष्टी भएको छ भने, २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । सोमबार कोरोना सन्चो भएर डिस्चार्ज हुनेको संख्या ४५४ जना रहेको जाजरकोटमा मंगलबार ४७४ पुगेको छ...बाँकी

जुनीचाँदेमा कोरोना नियन्त्रण गर्न ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद

जुनिचाँदे गाउँपालिकाले कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ३६ लाखको औषधी र स्वास्थ्य सामाग्री खरिद गरेको छ । स्वास्थ्य शाखाको निशर्त तर्फ बिनियोजित रकमबाट एसबिए तालिम र सुरक्षित गर्भपतन तालिमका लागि छुट्याइएको बजेटलाई...बाँकी