News Portal

गृहपृष्ठ # जिल्ला प्रशासन कार्यालय जाजरकोट

खलंगा बजार अनुगमन

जाजरकोटको खलंगा बजार अनुगमन अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण समिति, भेरी नगरपालिका, उद्योग वाणिज्य संघ, कोष तथा लेखा नियन्त्रक कार्यालय, नेपाल पत्रकार महासंघ...बाँकी

जिल्ला प्रशासन कार्यालयद्धारा खलंगा बजार अनुगमन

जिल्ला प्रशासन कार्यालय जाजरकोटद्धारा खलंगा बजार अनुगमन अनुगमन गरिएको छ । जिल्ला सदरमुकाम खलंगाको गैरीखालीका पसलहरु विहिबार अनुगमन गरिएको हो । नजिकिदै गरेको हिन्दु नेपालीहरुको महान् चार्ड वडादशै, दिपावलीमा ब्यापारीहरुबाट हुन सक्ने दैनिक उपभोग्य बस्तुहरुको...बाँकी

सडकको अबरोध हटाउन नेकपा (एस) का उपाध्यक्ष खड्काले दिए निशुल्क जेसिवि

जाजरकोट–डोल्पा सडकको कालेगाउँ–फुलबारी खण्डको अबरोध हटाउन नेकपा एकीकृत समाजवादी, जाजरकोटका उपाध्यक्ष कमान बहादुर खड्काले निशुल्क जेसिवि दिएका छन् । पूर्वी जाजरकोटमा संचालन हुने यातायातहरुलाई सुचारु गर्न उपाध्यक्ष खड्काले निशुल्क जेसिवि दिएका हुन् । बुधबारको अबिरल...बाँकी

जाजरकोटमा सङक्रामक रोग दादुरा पुष्टी

जिल्लाको भेरी नगरपालिकामा सङक्रमक रोग दादुरा फेला परेको छ । हप्ता दिनको समय भन्दा बढि रुघाखोकी र ज्वरोको लक्षण देखिएकी एक बालिकाको स्वाव परीक्षण गर्दा सङक्रामक रोग दादुरा पुष्टी भएको हो । भेरी नगरपालिका–१ रावतगाउँकी...बाँकी

जलजला पाटनमा बेपत्ता भएका ७ जनाको सकुशल उद्धार

कुशे गाँउपालिकाको जलजला पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीय नागरिकहरुको संयुक्त टोलीले पाँच दिनदेखि पाटनमा बेपत्ता भएका ७ जनालाई सकुशल उद्धार गरेका हुन् । पाँच दिनदेखि कुनै...बाँकी

कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन कर्णाली प्रदेश सरकार अग्रसर

कोभिड–१९ संक्रमणबाट मृत्यु भएका आफन्तलाई कर्णाली प्रदेश सरकारले एक लाख राहत दिन अग्रसर भएको छ । प्रदेश विपद् व्यवस्थापन कोषबाट प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका आफन्तलाई एक लाख राहत दिन अग्रसर भएको हो ।...बाँकी

२४ घण्टामा जाजरकोटमा ५ जनालाई कोरोना पुष्टि

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा ५ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट ४ जनालाई कोरोना पुष्टि भएको हो भने, १ जनालाई पिसीआर विधिबाट गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । २४...बाँकी

जाजरकोटमा २४ घण्टाको समयमा २४ जनालाई कोरोना पुष्टि, १५ जना डिस्चार्ज

जाजरकोट जिल्लामा २४ घण्टाको समयमा गरिएको परीक्षणबाट २४ जनालाई कोरोना पुष्टि भएको छ भने, १५ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । २४ घण्टाको समयमा ३३ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २४ जनालाई कोरोना पुष्टि भएको...बाँकी

जाजरकोटमा हालसम्म एक हजार ५७ जनाले कोरोना जिते, ४१८ जना सक्रिय संक्रमित

जाजरकोट जिल्लामा हालसम्म एक हजार ५७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएका एक हजार ५७ जनाको संख्या ११ चैत २०७६ देखि २६ जेठ २०७८ सम्मको हो । पिसीआर र एन्टीजेन विधिबाट...बाँकी

जाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन कैनद्रको बैठक सम्पन्न

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको जोम बैठक सम्पन्न भएको हो । उक्त जोम बैठकले जिल्लामा तिब्र रुपमा...बाँकी