News Portal

गृहपृष्ठ # bherimun.gov.np

भेरी नगरपालिकामा स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना

भेरी नगरपालिकाले स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको छ । विपद प्रतिकार्यलाइ सहज बनाउन भेरी नगरपालिकाले मंगलबार स्थानीय आपतकालिन कार्य संचालन केन्द्र स्थापना गरेको हो । स्थापना गरिएको स्थानीय आपतकालिन कार्य संचालन केन्द्रमा २४...बाँकी

भुकम्पीय विपद प्रतिकार्यमा सहयोग गर्नेहरुलाई भेरी नगरपालिकाद्धारा सम्मान

भुकम्प प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले सम्मान गरेको छ । गत कातिक १७ गते मध्येराति गएको भुकम्पको प्रतिकार्यमा सहयोग गर्ने व्यक्ति तथा निकायलाई भेरी नगरपालिकाले मंगलबार सम्मान गरेको हो । भुकम्प गए...बाँकी

भेरी र नलगाडमा अपाङ्गता भएका व्यक्ति र संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना

जिल्लाको भेरी र नलगाड नगरपालिकामा अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच बृद्धि परियोजना संचालनमा आएको छ । हेण्डक्याप अन्तर्राष्ट्रिय फाउण्डेशनको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटले अपाङ्गता भएका व्यक्ति तथा संकटासन्न व्यक्तिहरुको पहुँच...बाँकी

भेरी नगरपालिकाद्धारा चोकको नामाकरण

भेरी नगरपालिकाले चोकको नामाकरण गरेको छ । २०७९ माघ २७ गते सम्पन्न नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाले चोकको नामाकरण गरेको हो । भेरी नगरपालिका–४ बोहोरा स्थित शिक्षा विकास तथा समन्वय इकाई, जाजरकोट र उद्योग तथा...बाँकी

भेरी नगरपालिकाको १३ औं नगरसभाबाट ७८ करोड ९२ लाखको बजेट पारित

भेरी नगरपालिकाको १३ औं नगरसभा आईतबार सम्पन्न भएको छ । सम्पन्न १३ औं नगर सभाले ७८ करोड ९२ लाख ६७ हजार ८५० को बजेट पारित गरेको छ । सामाजिक सुरक्षातर्फ १४ करोड ३० लाख, संघीय...बाँकी

भेरी नगरपालिकामा बाल अधिकार समिति गठन

भेरी नगरपालिकामा नगर उपप्रमुख सिता जैसीको संयोजकत्वमा नगर स्तरीय बाल अधिकार समिति गठन भएको छ । बाल अधिकार सुनिश्चित, संरक्षणको सवाललाई सम्बोधन गर्न भेरी नगरपालिकामा नगर स्तरीय बाल अधिकार समितिको गठन गरिएको हो । मंगलबार...बाँकी

नगर समन्वय समितिको निर्णयप्रति असहमति जनाउदै वडा अध्यक्ष शर्माद्धारा पत्रकार सम्मेलन

भेरी नगरपालिका–४ का वडा अध्यक्ष बशन्त प्रसाद शर्माले नगर समन्वय समिति (MCC) ले लिएका निर्णयहरुप्रति असहमति जनाउदै पत्रकार सम्मेलनको आयोजना गरेका छन् । विधि र पद्धति भन्दा बाहिर गएर नगर समन्वय समितिले लिएका निर्णयप्रति असहमति...बाँकी

गोब्रे च्याउ खेतीमा गीता शाह

जिल्ला सदरमुकाम खलंगाकी गीता शाहले व्यवसायिक रुपमा गोब्रे तथा डल्ले च्याउ उत्पादनको सुरुवात गरेकी छन । खलंगाको माथिल्लो थाप्लेमा गीता च्याउ तथा कृषि फर्मका नामबाट शाहले व्यवसायिक रुपमा गोब्रे तथा डल्ले च्याउ उत्पादनको सुरुवात गरेकी...बाँकी

लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैङ्किक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत खलंगामा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समिति, जाजरकोटको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । भेरी नगरपालिका, बालबिबाह सम्बन्धि साँझा...बाँकी

बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरवी सम्बन्धि अभिमुखीकरण सम्पन्न

भेरी नगरपालिकामा बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरबी सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ । नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाहरुलाई सोमबार बालबालिका केन्द्रित सार्वजनिक बजेट बिश्लेषण तथा बजेट पैरबी सम्बन्धि अभिमुखीकरण गरिएको हो ।...बाँकी