News Portal

गृहपृष्ठ # bherimun.gov.np

भेरी नगरपालिकामा दुई दिनको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन

जाजरकोटको भेरी नगरपालिकाले जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन गर्ने भएको छ । नगरसभाबाट कोराना सम्बन्धि बिनियोजन बजेटले नपुग्ने भएपछि जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको दुई दिनको तलब, सुबिधाबाट नगरपालिकाले कोरोनाको औषधी ब्यबस्थापन गर्ने...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या ३३७ बाट ३०५ मा झ¥यो

जाजरकोटमा कोरोना संक्रमितहरुको संख्या बिहिबार ३३७ जनाबाट ३०५ मा झरेको छ । ३७ जना बिरामीहरु सन्चो भएर बिहिबार घर फर्केपछि ३३७ जना सक्रिय संक्रमितहरुको संख्या घटेर ३०५ मा पुगेको हो । जिल्लामा संक्रमितहरु सन्चो भएर...बाँकी

भेरी नगरपालिकाको दारखोलामा पक्की पुल निर्माण

भेरी नगरपालिकाको दारखोलामा पक्की पुल निर्माण भएको छ । भेरी नगरपालिकाद्धारा बिनियोजन बजेटबाट दारखोलामा पक्की पुल निर्माण गरिएको हो । खलंगा–पाँचकाटिया–जुम्ला सडक खण्ड अन्तरगत भेरी नगरपालिका–२ दारखोलामा मोटरेवल पुल नभएपछि बर्षातमा गाडी तथा नागरिकलाई वारपार...बाँकी

त्रिवेणी युवा क्लवद्धारा बिपन्न नागरिकलाई मास्क वितरण

नलगाड नगरपालिका–७ दल्लीमा रहेको त्रिवेणी युवा क्लवले बिपन्न परिवारका सदस्यलाई मास्क बितरण गरेको छ । तिब्र रुपमा फैलिदै गएको कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न त्रिवेणी युवा क्लबले बिपन्न परिवारका सदस्यहरुलाई मास्क बितरण गरेको...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या २४७ पुग्यो

जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४७ पुगेको छ । भेरी नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गरेको परिक्षणबाट ६ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या २ सय ४७ पुगेको हो । भेरी नगरपालिका–११ जगतिपुरमा बुधबार ४५...बाँकी

भरपर्दो टेलिफोन सेवा नहुदा जिल्लामा कारोना संक्रमणको रिपोर्ट संकलन गर्न कठिनाई

कोभिड–१९ को नयाँ भेरिएन्ट सहितको दोस्रो लहर चलेपछि जिल्लामा संक्रमित विरामीहरुको संख्या दैनिक तीन दर्जन भन्दा बढि बिरामीहरु थपिन थालेका छन् । सिमित साधन स्रोत र जनशक्तिका आधारमा गरिएको पहिचानबाट दैनिक तीन दर्जन भन्दा बढि...बाँकी

जाजरकोटमा सोमबार २ जना कोरोना मुक्त, १२ जनालाई पुष्टी, संक्रमितको संख्या पुग्यो २०९

जाजरकोट जिल्लाका बिभिन्न ठाउँमा सोमबार गरिएको परिक्षणबाट १२ जनालाई कोरोना पुष्टी भएको छ भने, २ जना कोरोना मुक्त भएका छन् । कोरोना भाइरसको दोस्रो लहर चले पश्चात जिल्लामा संक्रमितहरुको संख्या २ सय ९ जना पुगेको...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

जाजरकोट जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या १ सय ८७ पुगेको छ । आईतबार जिल्ला अस्पताल, नलगाड, छेडागाड र शिवालयमा गरिएको परिक्षणबाट ५३ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या १ सय ९७ पुगेको हो । आईतबार जिल्ला...बाँकी