भेरी नगरपालिकामा दुई दिनको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन
जाजरकोटको भेरी नगरपालिकाले जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको तलबबाट कोरोनाको औषधी ब्यबस्थापन गर्ने भएको छ । नगरसभाबाट कोराना सम्बन्धि बिनियोजन बजेटले नपुग्ने भएपछि जनप्रतिनीधि, शिक्षक र कर्मचारीहरुको दुई दिनको तलब, सुबिधाबाट नगरपालिकाले कोरोनाको औषधी ब्यबस्थापन गर्ने...बाँकी