News Portal

गृहपृष्ठ # shibalayamun.gov.np

देउली तिमिलेपाखालाई शिवालय गाउँपालिकाले औद्योगिक ग्राम बनाउदै

शिवालय गाउँपालिकाले देउली तिमिलेपाखालाई औद्योगिक ग्राम बनाउने भएको छ । सडक, विद्युत, खानेपानी, सिंचाई, भवन जस्ता आधारभुत भौतिकपूर्वाधार निर्माण पश्चात शिवालय गाउँपालिकाले औद्योगिक बिकासलाई जोड दिन थालेको हो । थालारैकरको देउली तिमिलेपाखालाई औद्योगिक ग्राममा विकास...बाँकी

बारेकोट र शिवालय गाउँपालिकालाई जाजरकोट रेडक्रसले दियो अक्सिजन कन्सन्ट्रेटर

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको उपचारलाई सहज बनाउन रेडक्रस जिल्ला...बाँकी

जाजरकोटमा कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठक सम्पन्न

जिल्ला स्थित कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको बैठक शुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी पे्रम प्रसाद देवकोटाको अध्यक्षतामा कोभिड–१९ संकट व्यवस्थापक केन्द्रको भर्चुवल बैठक सम्पन्न भएको हो । सम्पन्न भएको बैठकले जिल्लाका सबै पालिकाहरुले...बाँकी

जाजरकोटमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

जाजरकोट जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्या १ सय ८७ पुगेको छ । आईतबार जिल्ला अस्पताल, नलगाड, छेडागाड र शिवालयमा गरिएको परिक्षणबाट ५३ जनालाई कोरोना पुष्टी भएपछि संक्रमितको संख्या १ सय ९७ पुगेको हो । आईतबार जिल्ला...बाँकी