भीरबाट लडेर मंगलबार भेरी नगरपालिका–२ का वडा सदस्यको मृत्यु भएको छ । भीरबाट लडेर घाईते भएकी वडा सदस्यलाई उपचारका लागि नेपालगञ्ज लिने क्रममा बाटोमै मृत्यु भएको हो । वडा स्तरीय योजना तर्जुमा गोष्ठीमा बाहुनथान जाने...बाँकी
bherimun.gov.np Jajarkot भेरी नगरपालिकाको अनुदानमा गर्भेनी भैसी पाएपछि भेरी–१३ रोकायगाउँका किसानहरु हर्षित भएका छन् । नगरपालिकाको अनुदानमा ५० प्रतिशत भन्दा माथि क्रस बर्णशंकर (मुर्रा) जातको भैसी पाएपछि रोकायगाउँ भैसी पालन कृषक समुहका किसानहरु हर्षित भएका हुन् ।...बाँकी
bherimun.gov.np Jajarkot आईतबार भेरी नगर स्वास्थ्य शाखाले २५ जनालाई कोरोना परीक्षण गरेको छ । घरदैलो स्वास्थ्य अभियान चलाएको नगर स्वास्थ्य शाखाले आईतबार २५ जनाको कोरोना परीक्षण गरेको हो । एन्टीजेन बिधिबाट आईतबार २५ जनालाई गरिएको परीक्षणबाट कसैलाई...बाँकी
bherimun.gov.np Jajarkot भेरी नगरपालिकामा सनिबार ३९ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । कोरोना संक्रमित ५८५ जना मध्ये ५४० जनाले कोरोना जितेर डिस्चार्ज भएपछि सनिबार ३९ जना सक्रिय संक्रमित रहेका हुन् । कोभिड–१९ को दोस्रो लहरमा पिसीआर...बाँकी
bherimun.gov.np Jajarkot राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले बिहिबार जाजरकोट जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ । १६ औं स्थापना दिवसको अबसरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, जाजरकोटले जिल्ला अस्पतालमा उपचार गराई रहेका बिरामीहरुलाई...बाँकी
bherimun.gov.np DHO Jajarkot Jajarkot नयाँ भेरियन्ट सहितको दोस्रो लहरमा कोरोना पुष्टि भएकाहरु मध्ये भेरी नगरपालिकामा बुधबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ५६ जना सक्रिय संक्रमित रहेका छन् । कोभिड–१९ को दोस्रो लहरमा पिसीआर र एन्टीजेन बिधिबार...बाँकी
bherimun.gov.np Jajarkot भेरी नगरपालिकामा सोमबार ८ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधीबाट गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको हो । एन्टीजेन विधिबाट सोमबार ३५ जनालाई गरिएको परीक्षणबाट ८ जनालाई कोरोना पुष्टि भएको नगर स्वास्थ्य...बाँकी
bherimun.gov.np Jajarkot प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार गराई रहेका जाजरकोटका एक संक्रमितको आईतबार मृत्यु भएको छ । तीन दिनदेखि प्रदेश अस्पतालमा उपचार गराई रहेका संक्रमितको आईतबार बेलुका ४ बजेतिर मृत्यु भएको हो । उपचारका क्रममा प्रदेश अस्पतालमा...बाँकी
bherimun.gov.np Jajarkot भेरी नगरपालिकामा आईतबारसम्म ५२० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, ३२ जना सक्रिय संक्रमितले होम आइशोलेसनमा रहेर उपचार गराई रहेका छन् । कोरोना संक्रमणबाट जिल्लाको सबै भन्दा बढि प्रभावित भेरी नगरपालिकामा ५५७ जनालाई कोरोना...बाँकी
bherimun.gov.np Jajarkot कोरोना संक्रमणको सन्त्रासमा किसानहरु होलु जिउलाको धान रोपाईमा जुटेका छन् । जीवनलाई व्याधीको नजिक पुर्याएरै भए पनि होलु जिउलामा दैनिक धान रोप्नु किसानहरुका लागि बाध्यता जस्तै भएको छ । कोरोनाको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न...बाँकी
bherimun.gov.np Jajarkot