News Portal

गृहपृष्ठ # bherimun.gov.np

आगमी ५ बर्षमा सबै बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाको लक्ष्य

आगामी ५ बर्षमा सबैखाले बीऊ उत्पादनमा आत्मनिर्भर बन्ने भेरी नगरपालिकाले लक्ष्य लिएको छ । बीऊको खोजीमा व्यवसायिक किसानहरुलाई नगरपालिका भन्दा बाहिर जानुपर्ने अबस्थाको अन्त्य गर्न भेरी नगरपालिकाले यस्तो लक्ष्य लिएको हो । नगरपालिकालाई मकैं, गहुँ,...बाँकी

भेरी र बारेकोट पूर्णखोप सुनिश्चितता पालिका घोषणा, कुशे घोषणाको तयारीमा

जिल्लाको भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई सनिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा...बाँकी

भेरी नगरपालिकाको प्राथमिकतामाः– विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा, निशुल्क कानुनी सेवा, नगर बस संचालनमा ल्याउने

भेरी नगरपालिकाले ११ औं नगरसभामा ६८ करोडको बजेट प्रस्तावित गरेको छ । शुक्रवार प्रस्तुत गरिएको बजेट तथा नीति, कार्यक्रममा विपन्न नागरिकहरुलाई भेरी नगरपालिकाले निशुल्क कानुनी सेवा दिनुको साथै स्वास्थ्य बीमा गर्ने भनिएको छ । भेरी...बाँकी

रैथाने परिकार सम्बन्धि होटल व्यवसायीलाई तालिम सम्पन्न

जाजरकोटको जिल्ला सदरमुकाममा रैथाने बालीको परिकार सम्बन्धि होटल व्यवसायीहरुलाई दुई दिने तालिम सम्पन्न भएको छ । कृषि विकास कार्यालय, जाजरकोट र भेरी नगरपालिकाको कृषि विकास शाखाको संयुक्त आयोजनामा होटल व्यवसायीहरुलाई दुई दिने रैथाने परिकार सम्बन्धि...बाँकी

मेयर कपको प्रथम उपाधी त्रिवेणी मावि रिम्नलाई

राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी त्रिवेणी माध्यामिक विद्यालय रिम्नाले उचालेको छ । भेरी नगरपालिकाको खेलकुद तथा शिक्षा शाखाद्धारा संचालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप–२०७८ को प्रथम उपाधी भेरी...बाँकी

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न

छुवाछुत तथा जातिय भेदभाव सम्बन्धि सुक्रबार भेरी नगरपालिकामा समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक अभियान्ता र सरोकारवालाहरुसंग भेरी नगरपालिकाले समिक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । विगत तीन बर्ष पहिले देखि भेरी नगरपालिकाले...बाँकी

नेकपा एमालेबाट भेरी नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

आगामी बैसाख ३० गते सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि उक्त निर्वाचनमा सक्रिय भाग लिन नेकपा एमाले जाजरकोटका नेताहरुले राजनीतिक सक्रियता बढाएका छन् । नेताहरुले भेरी नगरपालिकाको मेयरको टिकट पाएमा चुनाव लड्न तयार रहेको...बाँकी

नेकपा (माओवादी केन्द्र) बाट भेरी नगरपालिकाको मेयरका आकाँक्षी नेताहरु

देशका ७५३ स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सरकारले आगामी बैसाख ३० गतेको मिति घोषणा गरेपछि जिल्लामा चुनावी माहोल बढ्न थालेको छ । जिल्लामा क्रियाशिल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत...बाँकी

भेरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट ६ जना आकांंक्षी

नेपाल सरकारकाले आगामी बैसाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरे पश्चात जाजरकोटमा चुनावी सरगर्मी बढ्न थालेको छ । जिल्लामा क्रियाशिल राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले पालिका अध्यक्ष तथा मेयरको टिकटको दावी गर्न थालेका छन्...बाँकी

भेरी नगरपालिकामा १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न

भेरी नगरपालिकाले १६८ वटा योजनामध्ये १६२ वटा योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । भेरी नगरपालिकाले १६२ वटा योजनाको निर्माण कार्य आर्थिक बर्ष २०७७÷०७८ मा सम्पन्न गरेको हो । आब २०७७÷०७८ मा नगरपालिकाले तर्जुमा गरेका...बाँकी