Hamro Sanchar

जाजरकोटका दुई स्थानीय तहमा उपनिर्वाचन गर्न आयोगको तयारी

February 9, 2024 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाका दुई स्थानीय तहमा उपनिर्वाचन गर्न निर्वाचन आयोगले तयारीका कामलाई अगाडी बढाएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पुर्व मतदाता नामावलीमा नाम दर्ता गर्न प्रेस विज्ञप्ती जारी गर्दै आयोगले उपनिर्वाचन तयारीको कामलाई अगाडी...बाँकी

जाजरकोटबाट संघमा बस्नेत, प्रदेशमा सिंह र शाह विजयी

November 24, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा बाम–लोकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार शक्ति बहादुर बस्नेत विजयी भएका छन । प्रदेश सभा क मा बाम–लोकतान्त्रिक गठबन्धनकै साँझा उम्मेदवार बेदराज सिंह विजयी भएका छन् भने, प्रदेश सभा ख मा...बाँकी

नेकपा (माओवादी केन्द्र), जाजरकोटबाट प्रतिनीधि सभामा सर्वसहमत पूर्वमन्त्री बस्नेतको नाम सिफारिस

September 9, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, समाचार
आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्यको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) जाजरकोटले पूर्वमन्त्री शक्ति बहादुर बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको छ । बिहिबार बसेको जिल्ला समन्वय समितिको बैठकले पूर्वमन्त्री बस्नेतको नाम सर्वसहमत सिफारिस गरेको हो...बाँकी

नेपाली काँग्रेस, जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा द्धय शाहको नाम सिफारिस

September 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाली काँग्रेस जाजरकोटले प्रतिनीधि सभा सदस्य पदको उम्मेदवारमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य राजिव विक्रम शाह र राम जंग शाहको नाम सिफारिस गरेको छ । प्रदेश सभा सदस्य पदको उम्मेदवारमा निर्वाचित वडा अध्यक्ष लिला बहादुर शाह...बाँकी

नेकपा एमाले जाजरकोटद्धारा प्रतिनीधि सभा सदस्यमा आचार्यको नाम सिफारिस

September 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गतेको प्रतिनीधि सभा सदस्य पदका लागि नेकपा एमालेले केन्द्रिय सदस्य निरज आचार्यलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको जाजरकोटमा युवा नेता आचार्यलाई सिफारिस गरिएको हो । एमाले निकट...बाँकी

नेकपा (एकीकृत समाजवादी) द्धारा प्रतिनीधि र प्रदेश सभाका उम्मेदवारको नाम सिफारिस

August 31, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जाजरकोटले प्रतिनीधि सभा र प्रदेश सभामा चुनाव लड्ने उम्मेदवारहरुको नाम टुङ्गो लगाएको छ । पार्टीको निर्वाचन क्षेत्रीय समन्वय समिति र जिल्ला समितिको बैठकबाट नेकपा (एस) ले प्रतिनीधि सभा र प्रदेश...बाँकी

सकारात्मक सोच र जीवन रुपान्तरणका विश्व कोच कार्कीको उम्मेदवारी घोषणा

August 29, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
सकारात्मक सोच र जीवन रुपान्तरणका बिश्व कोच नर बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलनको आयोजना गरेर कार्कीले उम्मेदवारी घोषणा गरेका हुन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा जाजरकोट...बाँकी

पाठकको चासोः प्रतिनीधि सभा निर्वाचनमा नेकपा एमालेबाट सिंह र आचार्यको दाबी

August 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, राजनीति, समाचार
आगामी मंसिर ४ गते प्रतिनीधि तथा प्रदेश सभाको निर्वाचन मिति घोषणा भएको छ । घोषणा भएको मितिमै निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग लागि परेको छ । प्रतिनीधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताहरुले...बाँकी

निर्वाचित जनप्रतिनीधिहरुको कर्तव्य र कमजोर लैङ्गिक समानता तथा समावेशीताको सवाल

May 31, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, विचार, समाचार
बिषय प्रवेशः– नेपालको संविधान–२०७२ को कार्यान्वयन पश्चात स्थानीय तहको दोस्रो निर्वाचन गत बैसाख ३० गते सम्पन्न भएको छ । एकै दिन सम्पन्न निर्वाचनबाट देशका ७५३ स्थानीय तहले दोस्रो कार्यकालका नयाँ जनप्रतिनीधिहरु पाईसकेका छन् । उत्साहपूर्ण...बाँकी

शिवालय गाउँपालिका निर्वाचन नतिजा २०७९ केा मत परिणाम हेर्नुहेास

May 24, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, निर्वाचन बिशेष, मुख्य समाचार, समाचार
शिवालय गाउँपालिका निर्वाचन नतिजा २०७९ केा मत परिणाम हेर्नुहेास । It appears your web browser doesn\’t support iframes.   ...बाँकी