News Portal

गृहपृष्ठ # barekotmun.gov.np

सिनियर अनमी थापाको उपचारमा बारेकोटका स्वास्थ्यकर्मीहरुको दुई लाख सहयोग

प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत सिनियर अनमी बिष्णु कुमारी थापाको उपचारमा स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गराई रहेकी सिनियर अनमी थापालाई बारेकोटमा कार्यरत स्वास्थ्यकर्मीहरुले दुई लाख २ हजार  ५...बाँकी

नगदमा आधारित पूर्वाधार विकास कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण

नगदमा आधातिर पूर्वाधार विकास कार्यक्रमले बारेकोट गाउँपालिकामा ४२ वटा योजना निर्माण गरेको छ । गत कातिक महिनादेखि यही साउन १६ गतेसम्म कार्यक्रमले बारेकोटमा ४२ वटा योजना निर्माण गरेको हो । २०७७ सालको असार २५ गतेको...बाँकी

मोटर साईकल दुर्घटनामा परी बारेकोटमा एक महिलाको मृत्यु

मोटर साईकल दुर्घटना परेर बारेकोटमा एक महिलाको मृत्यु भएको छ । बुधबार मोटर साईकल दुर्घटनामा परी घाईते भएकी महिलाको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा उपचार गर्दागर्दै मृत्यु भएको हो । मोटर साईकल दुर्घटनामा परी मृत्यु हुनेमा...बाँकी

२४ घण्टाको समयमा बारेकोटमा ५ जनालाई कोरोना पुष्टि

२४ घण्टाको समयमा बारेकोट गाउँपालिकामा ५ जनालाई कोरोना पुष्टि भएको छ । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको हो । एन्टीजेन विधिबाट आईतबार ११ जनालाई गरिएको परीक्षणबाट ५ जनालाई कोरोना पुष्टि भएको...बाँकी

बरेकोटमा ४ जनालाई कोरोना पुष्टि, १ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा सनिबार ४ जनालाई कोरोना पुष्टि भएको छ भने, एक जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट सनिबार बारेकोटमा ४ जनालाई कोरोना पुष्टि भएको हो । २४ घण्टाको समयमा ६...बाँकी

२४ घण्टाको समयमा बारेकोटमा २ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा २४ घण्टाको समयमा २ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १ जना महिला र १ जना पुरुष रहेका छन् । २४ घण्टाको समयमा ३२ जनालाई गरिएको परीक्षणबाट कसैलाई पनि...बाँकी

बारेकोटमा ९ जना डिस्चार्ज, २ जनालाई कोरोना पुष्टि

बारेकोट गाउँपालिकामा बुधबार ९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने, २ जनालाई कोरोना पुष्टि भएको छ । बुधबार ४ जनालाई गरिएको एन्टीजेन परीक्षणबाट २ जनालाई कोरोना पुष्टि भएको हो । बुधबार कोरोना पुष्टि हुनेमा...बाँकी

बारेकोट र शिवालय गाउँपालिकालाई जाजरकोट रेडक्रसले दियो अक्सिजन कन्सन्ट्रेटर

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटले बारेकोट र शिवालय गाउँपालिकालाई १–१ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । तिब्र रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा संक्रमितहरुको उपचारलाई सहज बनाउन रेडक्रस जिल्ला...बाँकी

सुवाकोटाका महिलाहरु उद्यमी बन्दै

बारेकोट गाउँपालिका–७ सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका छन् । गरिबी निबारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) ले ८० दिने ढाँका उत्पादन र १० दिने दालमोट उत्पादन तालिम दिएपछि सुवाकोटका महिलाहरु उद्यमी बन्न थालेका हुन्...बाँकी

बारेकोट गाउँपालिकामा २ जनालाई कोरोना पुष्टि, २ जना डिस्चार्ज

बारेकोट गाउँपालिकामा मंगलबार २ जनालाई कोरोना पुष्टि भएको छ भने, २ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । एन्टीजेन बिधिबाट गरिएको परीक्षणबाट मंगलबार २ जनालाई कोरोना पुष्टि भएको हो । मंगलबार ८ जनालाई गरिएको एन्टीजेन...बाँकी