Hamro Sanchar

नेपाल बन्दको प्रभाव जाजरकोटमा

August 23, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
आज नेपाल बन्दको प्रभाव जाजरकोटमा पनि परेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव जाजरकोटमा पनि परेको हो । बन्दका कारण जाजरकोट जिल्ला सदरमुका खलगाको...बाँकी

पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गर्न जिल्ला पूर्णखोप समन्वय समितिको निर्णय

August 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणाको प्रमाणिकरण गर्न जिल्ला पूर्णखोप समन्वय समितिले निर्णय गरेको छ । जिल्लाका पत्रकारहरु सहित आईतबार बसेको जिल्ला पूर्णखोप समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यहि भदौं १५ गते...बाँकी

भुमिहिन दलित, सुकुमबासी र अब्यबस्थित बसोबासीको लगत संकलन सम्बन्धि अभिमुखिकरण

August 22, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोटमा भूमीहिन दलित, सुकुमबासी र अब्यबस्थित बसोबासीको लगत संकलन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय भुमि आयोग जिल्ला समिति जाजरकोटको आयोजनामा भूमीहिन दलित, सुकुमबासी र अब्यबस्थित बसोबासीको लगत संकलन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न...बाँकी

प्रभातफेरी गरेर जाजरकोटमा मनाईयो राष्ट्रिय सुचना दिवस

August 19, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोटमा प्रभातफेरी गरेर राष्ट्रिय सुचना दिवस मनाईएको छ । शुक्रबार विहान जिल्ला सदरमुकाम खलंगामा प्रभातफेरी गरेर राष्ट्रिय सुचना दिवस–२०७९ मनाईएको थियो । विहान ८ बजे खलंगाको ठाँटी बजारदेखि निकालिएको प्रभातफेरी गैरीखाली पुगेर राष्ट्रिय सुचना दिवसको...बाँकी

जनमैत्री छैनन् सरकारी वेवसाईट, तुलनात्मक रुपमा भेरी नगरपालिकाको सुधारात्मक

August 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, विज्ञान/प्रविधी, समाचार
सार्वजनिक सेवा प्रवाह सम्बन्धि सुचनाहरु संघ, प्रदेश र स्थानीय तहका सरकारी कार्यालयलाई कार्यालयको वेवसाईटमा राख्न निकै सजिलो भएको छ । प्रविधिको विकासले कार्यालयलाई वेवसाईटमा सुचना राख्न सजिलो भएको हो । कार्यालयलाई सार्वजनिक सेवा प्रवाह सम्बन्धिका...बाँकी

मेरो स्मृतिमा चन्द्रा थानी

August 8, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, विचार, समाचार
कस्तो संयोग भाद्र २८ मेरो छोराको जन्मदिन । किनकी छोरा म भुमिगत भएको दुई वर्षपछि जन्मिएको थियो । त्यतिबेला हाम्रो घर प्रतिक्रियाबादीहरुको चर्को निशानामा थियो । म झलझली यीनै कुरा सम्झिन्थे कठिन परिबेश भित्रको खुशिको...बाँकी

प्रदेश मुख्यमन्त्री शाहीद्धारा जाजरकोटमा पत्रकार भेटघाट

August 6, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले जाजरकोटमा पत्रकार भेटघाट गरेका छन् । नेपाल प्रेस युनियन जाजरकोटको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा मुख्यमन्त्री शाहीले सनिवार पत्रकार भेटघाट गरेका हुन् । संघीयताको नयाँ रुपनै प्रदेश सरकार भएको चर्चा...बाँकी

बागेश्वरी माध्यामिक विद्यालय पजारुका २० जना विद्यार्थीलाई छात्रबृति वितरणको तयारी

August 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
बागेश्वरी माध्यामिक विद्यालय पजारुमा अध्ययनरत २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको छ । सारदा सेर स्मृति सामाजिक उत्थान प्रतिष्ठानको समन्वयमामा २० जना विद्यार्थीलाई छात्रबृति वितरण गर्ने तयारी गरिएको हो । सारदा सेर स्मृति...बाँकी

जलवायु अनुकुलनका लागि कुशेका स्कुले बालबालिका वृक्षारोपनमा

July 26, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न स्कुले बालबालिका वृक्षा रोपनमा जुटेका छन् । पहिरो तथा भु–क्षय, पानीका मुहान्हरु संरक्षणमा योगदान पुग्नेगरी कुशे गाउँपालिकाका स्कुले बालबालिका वृक्षारोपन कार्यमा जुटेका हुन् । जलबायु परिवर्तनको विश्वव्यापी असरलाई न्युनिकरण गर्न...बाँकी

विप्लव नेकपा, जाजरकोटले ग¥यो जनश्रमदान

July 23, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले जिल्ला सदरमुकाम खलंगामा जनश्रमदान गरेको छ । स्वास्थ्य सेवा कार्यालयमा खानेपानीको व्यवस्था गर्नुको साथै कार्यालय परिसर भित्र सरसफाई गर्न नेकपा, जाजरकोटले दुई दिने जनश्रमदान गरेको हो । खानेपानीको...बाँकी