Hamro Sanchar

निर्माण कार्य सम्पन्न नहुदै भत्कियो छेडागाड नगर अस्पतालको भवन

July 21, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
निर्माण कार्य सम्पन्न नहुदै छेडागाड नगर अस्पतालको भवन भत्किएको छ । तल र माथिको जमिन भाँसिएपछि निर्माणाधिन नगर अस्पतालको भवन भत्किएको हो । नगर अस्पतालको भवन निर्माण कार्य सुरु गर्नु भन्दा पहिला भुगोल अनुसारको आयोजना...बाँकी

नेकपा, जाजरकोटको प्रशिक्षण सम्पन्न

July 21, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगाको ठाँटीमा रहेको सनसाईज कटेजको सभाहलमा बुधबार नेकपा, जाजरकोटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । नेकपा, जाजरकोटका सेक्रेटरी...बाँकी

डिभिजन वन कार्यालयद्धारा उत्कृष्ट ६ कर्मचारी सम्मानित

July 20, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
डिभिजन वन कार्यालय, जाजरकोटले ६ जना उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरेको छ । कार्यालयबाट सम्मानित हुने ६ जना कर्मचारी आर्थिक बर्ष २०७८÷०७९ को कार्यसम्पादन मुल्याङ्कणमा उत्कृष्ट कर्मचारीमा छनौट भएका हुन् । डिभिजन वन कार्यालयद्धारा...बाँकी

भत्किएको घरको चुहिने छानामनि विक परिवारको बास

July 20, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भत्किएको घरको चुहिने छानामनिको बास छ । खाने गाँसको अभावमा सुनिता विकको परिवार भौतारी रहेको छ । दुई छोरा र दुई छोरी सहित पाँच जनाको परिवार रहेको विक परिवारको घरमुली सुनिता विक हुन् । कमाई...बाँकी

आफ्नै भवनमा नेकपा (माओवादी केन्द्र), जाजरकोटको पार्टी कार्यालय संचालनमा

July 20, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, राजनीति, समाचार
आफ्नै भवनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जाजरकोटले पार्टी कार्यालय संचालनमा ल्याएको छ । पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज काली बहादुर मल्लले रिभन काटेर उद्घाटन गरेको कार्यालय पार्टीले मंगलबारदेखि संचालनमा ल्याएको हो...बाँकी

कुशे गाउँपालिलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा

July 18, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कुशे गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि कुशे गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना गरेर...बाँकी

जाजरकोटमा प्रदेश सरकारको १८ करोड भुक्तानी हुन बाँकी

July 18, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा प्रदेश सरकोको १८ करोड भन्दा बढि रकम भुक्तानी हुन सकेन । सिक्याँस प्रणालीको लागि चाहिने ईन्टरनेट सरोवरले काम नगरेपछि जाजरकोटमा कर्णाली प्रदेश सरकारको १८ करोड भन्दा बढि बजेट भुक्तानी हुन नसकेको हो ।...बाँकी

कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा

July 18, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुदु लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का प्रणालीबाट निर्माण कार्य सुरु गरिएका तीन वटा लिप्ट सिंचाई योजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । भेरी नगरपालिका–१३ कुदुमा तीन बटा लिप्ट...बाँकी

बस्ने बास र खाने गाँसको अभावमा छट्पटाई रहेका महर परिवारलाई अध्यक्ष गिरीले वितरण गरे राहत

July 17, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
गरिबी, अशिक्षा, अविकास र विपद व्यवस्थापन बारेकोट गाउँपालिकाको मात्र नभएर जाजरकोट जिल्लाकै मुख्य चुनौती र सवाल हुन् । जिल्लाका अन्य पालिकाहरुको तुलनामा बारेकोट गाउँपालिका उक्त सवालहरुको बढ्ता मारमा रहेको छ । सामाजिक न्याय प्रवर्धनको क्षेत्रमा...बाँकी

भेरी र बारेकोट पूर्णखोप सुनिश्चितता पालिका घोषणा, कुशे घोषणाको तयारीमा

July 16, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्लाको भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार सबै बालबालिकाहरुले सबै प्रकारका खोप लगाएको सुनिश्चितता भएपछि भेरी नगरपालिका र बारेकोट गाउँपालिकालाई सनिबार पूर्णखोप सुनिश्चितता पालिका घोषणा...बाँकी