Hamro Sanchar

भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न

July 16, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भुरचौर लिप्ट खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । बहुँ बर्षिय लिप्ट खानेपानी योजनाको निर्माण कार्य दुई बर्षमा सम्पन्न भएको हो । खानेपानी योजनाको निर्माण कार्य उपभोक्ता समिति मार्फत सम्पन्न गरिएको हो । आर्थिक...बाँकी

उत्सवको मृत्यु पोखरेल परिवारलाई चह¥याइ रहने उकुच

July 16, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, विचार, समाचार
पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको जहाज दुर्घटनामा परेर उत्सव पोखरेल सहित २२ जनाको ज्यान गयो । दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजका सहचालक थिए उत्सव पोखरेल । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–२ कोवाङको सानो सरेभीरमा ठोकिएर...बाँकी

भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस प्रशासनलाई विद्यार्थीले बुझाए ८ बुँदे माग–पत्र

July 12, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला सदरमुकाम खलंगामा रहेको भेरी ज्ञानोदय बहुँमुखी क्याम्पस प्रशासनलाई विद्यार्थीहरुले सोमबार ८ बुँदे माग–पत्र बुझाएका छन् । मंगलबार नै मागहरु पुरा गर्नुपर्ने विद्यार्थीहरुले अल्टिमेटम जारी गरेका छन् । क्याम्पस प्रशासनले माग पुरा नगरे चरणबद्ध आन्दोलन...बाँकी

जाजरकोटका चार कर्मचारी संगठनले बुझाए प्रधानमन्त्री देउवालाई ज्ञापन–पत्र

July 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जिल्लामा क्रियाशिल चार निजामती कर्मचारी संगठनले प्रधानमन्त्री शेर बहादुर देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएका छन् । पेशागत संगठनका प्रमुखहरु रहेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत सोमबार प्रधानमन्त्री देउवालाई संयुक्त ज्ञापन–पत्र बुझाएको हो । नेपाल निजामती कर्मचारी...बाँकी

अपाङ्गता भएका छोरा समाल्नमै भट्टराई परिवारलाई ठिक्क

July 11, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
अपाङ्गता भएका छोराहरु समाल्नु छेडागाड नगरपालिका–३ चोत्रासैनाका बिशाखर भट्टराई परिवारको दैनिकी हो । अपाङ्गता भएका छोराहरु समाल्नमै दिनहरु विताई रहेका भट्टराई परिवारले अर्थोपार्जन गर्न घरमा नत राम्रोसंग कृषि पेशा गर्न पाएका छन् । नत कुनै...बाँकी

आशा आयोजनाद्धारा छेडागाडका १३० घरधुरीलाई घरायसी सोलार सेट वितरण

July 6, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पहाडी साना किसानका लागी अनुकुलन आयोजना (ASHA) ले छेडागाड नगरपालिकामा १३० घरधुरीलाई घरायसी सौर्य सोलार सेट वितरण गरेको छ । आशा आयोजना जिल्ला समन्वय इकाई जाजरकोटले छेडागाड नगरपालिका–९ का १३० घरधुरीलाई मंगलबार घरायसी सौर्य सोलार...बाँकी

पिडितको गुनासो सुन्न प्रहरीको चियापान कार्यक्रम

July 5, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
पिडितहरुको गुनासो सुन्न जाजरकोटको प्रहरीले चियापान कार्यक्रमको आयोजना गरेको छ । कुशे गाउँपालिका–५ स्थित पाँचकाटिया र ९ स्थित पैंक प्रहरी चौकीमा आईतबार प्रहरीले पिडितहरुको गुनासो सुन्न चियापान कार्यक्रमको आयोजना गरेको हो । पाँचकाटिया र पैंक...बाँकी

उच्च जोखिममा बारेकोट

July 2, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
वेला–वेलामा बाढी, पहिरोको पिडा खेप्दै आएको बारेकोट गाउँपालिका यस पटक भु–क्षयको उच्च जोखिममा पुगेको छ । अविरल बर्षाका कारण बारेकोट गाउँपालिका भु–क्षयको उच्च जोखिममा पुगेको हो । बिहिबार रातिको अध्याधिक बर्षाले गाउँपालिकाको प्रशासनिक केन्द्र लिम्साबाट...बाँकी

जिल्ला कारागारमा कैदी÷बन्दीसंग न्यायमा सवैको पहुँच सम्बन्धि कार्यक्रम

July 2, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जिल्ला कारागारका कैदी÷बन्दीसंग सनिवार एक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालतको आयोजनामा न्यायमा सवैको पहुँच सम्बन्धि कारागारका कैदी÷बन्दीसंग कार्यक्रम सम्पन्न भएको हो । प्रमाणका आधारमा अदालतले न्याय सम्पादन गर्ने जाजरकोट जिल्ला न्यायधीश यज्ञ प्रसाद...बाँकी

हस्ताकला उद्योग प्रवद्र्धन गर्न कपडा बुनाई तथा सिलाई तालिम

July 1, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
अल्लो धागोको १ महिने कपडा बुनाई तथा सिलाई लालिम बिहिबार समापन भएको छ । सामाजिक विकास कार्यालय, जाजरकोटको आर्थिक सहयोमा संचालन भएको एक महिने उक्त तालिम भेरी नगरपालिका–४ शान्तिचौतारामा समापन भएको हो । कुशे गलैंचा...बाँकी