जाजरकोटका प्रकृतिप्रेमी गोविन्द सिंह सम्मानित
December 4, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, कृषि, सहकारी, पर्यटन, जिवनशैली, मुख्य समाचार, समाचार
प्रकृतिको संरक्षण अभियान्ता जाजरकोटका गोविन्द सिंह सम्मानित भएका छन् । सिंह प्रकृतिका नायक अवार्डबाट सम्मानित भएका हुन् । नेपाल पन्छी संरक्षण संघको ४० औं बार्षिक साधारण सभाबाट सिंहलाई बर्डलाइफ नेचर्स हिरोको उपाधि सहित सम्मानित गरिएको...बाँकी लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा सहित योजना तय
भेरी नगरपालिकाले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा गरेको छ । शनिवार वसेको सरोकारवालाहरुको समन्वयात्मक बैठकले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा गरेको हो । बैठकले लैङ्किक हिंसा विरुद्धको १६ दिने अभियान ऋनतरगत...बाँकीजाजरकोटमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरेर मनाईयो ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस
December 4, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मनोरञ्जन, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवस मनाईएको छ । डिसेम्बर ३ तारिखमा अपाङ्गता भएका बालबालिकाहरुलाई न्यानो कपडा (जकेट) र कापी–कलम लगाएतका शैक्षिक सामाग्री वितरण गरेर ३१ औं अन्तरराष्ट्रिय अपाङ्गता...बाँकी सहारा बिहिन बालबालिकालाई विभिन्न सहयोग सामाग्री हस्तान्तरण
December 3, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
अमेरीकामा रहेकी युवा समाजसेवी जयन्ती थापाले आफनो जन्मदिनको अवसरमा जाजरकोटका साहारा विहिन वालवालिकाहरुलाइ विभिन्न पढाइ सहयोग सामाग्रीहरु दिएकी छिन् । जिल्लाको छेडागाड नगरपालिका–१३ कार्कीगाउँ चैतेटाकुराका चार जना दलित वालवालिकाहरुलाइ समाजसेवी थापाले विद्यालय पोषाक, कापी, कलम,...बाँकी अन्तरविद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न
December 3, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
भेरी नगरपालिका–१ कालेगाउँमा शुक्रबार अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय अध्ययनरत बालबालिकाहरुको बौद्धिक क्षमता विकास गराउन अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको थियो । युवा जागरण विकास केन्द्र...बाँकी शैक्षिक सुपरिवेक्षण गर्न प्रमुख प्रशासकीय अधिकृत पुगे विद्यालयमा
November 30, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाले शैक्षिक सुपरिवेक्षणलाई अगाडी बढाएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अबस्था सुधार गर्न नगरपालिकाले सुपरिवेक्षणलाई अगाडी बढाएको हो । विद्यालय सुपरिवेक्षणको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरी आफैले गरेका छन् । मानव विकासका...बाँकी मृत अबस्थामा भेटिएको रेडपाण्डा प्रहरीले सव–डिभिजनलाई बुझायो
कुशे गाउँपालिका–९ पैंकमा प्रहरीले मृत अवस्थामा रेडपाण्डा फेला पारेको छ । स्थानीय नागरिकहरुले गरेको खबरका आधारमा प्रहरीले मृत रेडपाण्डा फेला पारेको हो । ९ नम्बर वडा कार्यालय नजिकै रेडपाण्डा फेला परेको भनी प्रहरी चौकी पैंकलाई...बाँकीविभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर विप्लव नेकपा, जाजरकोटले मनायो नौं औं पार्टी पुनर्गठन दिवस
November 29, 2022 | Posted by Digital Sanchar | इभेन्ट विशेष, खेलकुद, जिवनशैली, मुख्य समाचार, समाचार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, जाजरकोटले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गरेर नौ औं पार्टी पुनर्गठन तथा जनमुक्ति सेना नेपाल स्थापना दिवस मनाएको छ । जिल्ला स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेर नेकपा, जाजरकोटले नौ औं औं...बाँकी