Hamro Sanchar

नलगाडमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न

December 25, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
नलगाड नगरपालिकाको दल्लीमा निशुल्क दुई दिने मोतिविन्दु शल्यक्रिया शिवीर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ, एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमको आर्थिक, नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटी...बाँकी

आयोजनाको रकम भ्रष्टाचार गरेको आरोपमा एक शिक्षकलाई यूवा संगठनले दल्यो कालोमासो

December 24, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, समाचार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व रहेको नेपाल कम्यनिष्ट पार्टी निकट युवा संगठन नेपालले सनिबार एक शिक्षकलाई कालो मोसो दलेको छ । शिक्षण पेशामा रहेर ठेकेदार तथा योजना निर्माण कार्यसंगै सक्रिय राजनीति नगर्न चेतावनी दिदै युवा...बाँकी

जाजरकोटबाट ५४ जातका रैथाने बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण

December 23, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लाका ५४ जातका रैथाने बालीहरु राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) मा संरक्षण गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषदले जाजरकोट जिल्लाबाट संकलन गरेका १५४ जातका रैथाने बालीहरु मध्ये ५४ जातका रैथाने बालीलाई...बाँकी

जाजरकोटमा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन

December 23, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको छ । गत बर्षको तुलनामा १६ प्रतिशत उत्पादन बृद्धि भएको जाजरकोट जिल्लामा यस बर्ष ३३ करोड भन्दा बढिको सुन्तला उत्पादन भएको हो । पराम्परागत...बाँकी

जाजरकोटमा ८५ प्रतिशत मह उत्पादन घट्यो

December 23, 2022 | Posted by Digital Sanchar |  अर्थ, इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
जाजरकोट जिल्लामा सदा बर्ष झै यस बर्ष मह उत्पादन हुन सकेन । बेमौषमी बर्षाका कारण यस बर्ष जाजरकोटमा ८५ प्रतिशत भन्दा बढि मह उत्पान घटेको हो । चिउरीको महले प्रख्यात छ जाजरकोट जिल्ला । यस...बाँकी

चौथो जाजरकोट महोत्सव पुस ११ गतेदेखि सुरु हुने

December 20, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, महोत्सव विशेष, मुख्य समाचार, समाचार
चौथो जाजरकोट महोत्सव यही पुस ११ गतेदेखि भव्य रुपमा सरु हुने भएको छ । ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुने महोत्सवमा झण्डै ५ करोड रुपैयाँ बराबरको कारोबार हुने उद्योग...बाँकी

कुशे गाउँपालिकाको ९ नम्बर वडालाइ बालमैत्री वडा घोषणा

December 18, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
कुशे गाउँपालिका–९ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिएको छ । शनिवार वडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो । बालमैत्री स्थानीय शासनका सवै सुचक पुरा भएपछि बाल अधिकार सुनिश्चित...बाँकी

जीवन निर्वाह भत्ता सम्बन्धि भेरी नगरपालिकाले प्रकाशित गर्यो सुचना

December 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
भेरी नगरपालिकाले शुक्रबार जीवन निर्वाह भत्ता सम्बन्धि सुचना प्रकाशन गरेको छ । जनयुद्ध, जनआन्दोलन र प्रदेश स्थापनाको लागि भएका विभिन्न आन्दोलनका घाईते तथा अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ता वितरण सम्बन्धि नगरपालिकाले शुक्रबार सुचना प्रकाशित...बाँकी

शहिद स्मृति भत्ता सम्बन्धि भेरी नगरपालिकाले निकाल्यो सुचना

December 17, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, समाचार
शहिद तथा बेपत्ता परिवारका सदस्यलाई शहिद स्मृति भत्ता प्राप्तीको लागि निवेदन पेश गर्न भेरी नगरपालिकाले सुचना प्रकाशित गरेको छ । शहित तथा बेपत्ता परिवारका हकवालालाई शहिद स्मृती भत्ता प्राप्ती गर्न भेरी नगरपालिकाले शुक्रबार सुचना प्रकाशित...बाँकी

बाहुनथानमा बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतना

December 16, 2022 | Posted by Digital Sanchar |  इभेन्ट विशेष, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
जिल्ला प्रहरी कार्यालय, जाजरकोटले बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सुक्रबार भेरी नगरपालिका–२ बाहुनथान स्थित शंकर भवन माध्यामिक विद्यालयमा बाल अधिकार तथा शारीरिक दण्ड सजाय सम्बन्धि सचेतनामुलक कार्यक्रम...बाँकी