सर्बोत्कृस्ट बिज्ञापन एजेन्सी बिहानी मिडियाका ब्यवस्थापक शर्मा सम्मानित
बाँकेको कोहलपुरस्थित बिहानी मिडियालाइ सर्वोत्कृष्ट विज्ञापन एजेन्सीको रुपमा राजऱ्धानीमा सम्मान गरिएको छ । मध्यान्ह राष्ट्रिय दैनिकको २०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित ‘विज्ञापन एजेन्सी भेटघाट तथा उत्कृष्ट १० एजेन्सी’सम्मान कार्यक्रममा बिहानी मिडियालाई सर्वोत्कृष्ट एजेन्सीको रुपमा सम्मान...बाँकीस्थानीय सरकार संचालन सम्बन्धि जाजरकोटमा अभिमुखीकरण सम्पन्न
जाजरकोटमा स्थानीय सरकार संचालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँ तथा नगरपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नगर प्रमुख÷उपप्रमुख र वडाअध्यक्षहरुको क्षमता विकासका लागि आयोजित अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको हो । कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा...बाँकीजाजरकोटको छेडा–खलंगा सडक खण्डमा जेब्राक्रसिङ्ग संचालनमा
जाजरकोट जिल्लाको छेडा–खलंगा सडक खण्डमा सनिबारदेखि जेब्राक्रसिङ्ग संचालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय, जाजरकोट र सडक डिभिजन कार्यालय चौरजहारीको संयुक्त पहलमा जेब्राक्रसिङ्ग संचालनमा आएको हो । जिल्लाको छेडा–खलंगा सडक खण्डमा...बाँकीकृषि व्यबसायबाट कर्णालीमा उदाउदैः– सदामसिंह राठौंर
कृषि व्यवसायबाट कर्णाली प्रदेशमा जाजरकोटका युवा सदामसिंह राठौर उदाउन थालेका छन् । कृषि उद्यमशिलताबाट अर्थोपाजन गर्न एग्रो प्राली संचालन गरेको दुई बर्षमै राठोर कर्णाली प्रदेशमा उदाउन थालेका हुन् । सदामसिंह राठौर जाजरकोट जिल्ला सदरमुका खलंगाका...बाँकीश्रीमतिले श्रीमान हत्या गरेको घटना पाँच बर्षपछि बाहिर आयो
जाजरकोटमा श्रीमतीले श्रीमानको हत्या गरेको घटना पाँच बर्षपछि बाहिर आएको छ । हत्यागरी शौचालयको खाल्डोमा राखेर पुरेको लासको मानव कङ्गाल पाँच बर्षपछि नेपाल प्रहरीले निकालेको छ । गोप्य सुचनाको आधारमा नेपाल प्रहरीले पाँच बर्षपछि हत्याको...बाँकीट्याक्टर दुर्घटनामा परि तीन जना घाईते
जाजरकोटमा ट्याक्टर दुर्घटनामा परि तिन जना घाइते भएका छन् । घाईते तीन जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भेरी नगरपालिका–४ शान्तिचौतारा देखि बोहरा तर्फ जाँदै गरेको ट्याक्टर बोहरा मोड नजिकै...बाँकीनेकपा, जाजरकोट ईन्चार्जको जिम्मेवारीमा पौरख, व्युरो सदस्यको जिम्मेवारीमा विराजन
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका दुई युवा नेतालाई पार्टीले थप जिम्मेवारी दिएको छ । पार्टी केन्द्रिय समिति र कर्णाली व्युरोको बैठकलेले जाजरकोटका दुई युवा नेतालाई थप जिम्मेवारी दिएको हो । नेकपाको...बाँकीबाल अधिकार प्रवद्र्धन गर्न प्रमुख जिल्ला अधिकारीलाई नागरिक समाजको ध्यानाकर्षण पत्र
जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई नागरिक समाज, जाजरकोटले ध्यानाकर्षण पत्र बुझाएको छ । बाल अधिकारका सवालहरु सम्बोधन गर्न नागरिक समाज जाजरकोटले प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेलाई बुधबार ध्यानाकर्षण पत्र बुझाएको हो । राजेन्द्र विक्रम शाह संयोजक...बाँकीकुशेका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान
January 27, 2023 | Posted by Digital Sanchar | इभेन्ट विशेष, जिवनशैली, मुख्य समाचार, शिक्षा, स्वास्थ्य, समाचार
कुशे गाउँपालिकाका पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको छ । किशोरीसंग उपाध्यक्ष कार्यक्रम अन्तरगत पाँच वटा माध्यामिक विद्यालयमा भेन्डिङ्ग मेसिन जडान गरिएको हो । भेन्डिङ्ग मेसिनबाट छात्राहरुलाई स्यानीटरी प्याड प्रयोगमा सरलता पैदा गर्न...बाँकी